MENU

उज्यालो टी भी

डिभोर्सपछि पहिलो पटक मनोज गजुरेल स्टेजमा

सम्बन्ध विच्छेद भएकाे दुई हप्तापछि हाँस्य कलाकार मनोज गजुरेलले युएईमा प्रस्तुती दिएका छन्। उज्यालो सहकर्मी उमाकान्त पाण्डेले गजुरेलसँग गरेको भलाकुसारी।