विदेशमा कार्यरत श्रमिकका लागि नेपाल सरकार र सम्बन्धित देशका सरकारले गरेका महत्वपूर्ण निर्णय, सूचना र जानकारी

 चैत २८, २०७६ शुक्रबार १५:१७:०
unn.prixa.net

(नाेट : खाडीका देश र मलेसिया पुगेका नेपालीलाई काम लाग्ने नेपाल सरकार र सम्बन्धित देशका सरकारले कोरोनासँग जुध्न र श्रमिकहरुको हितका लागि गरिरहेका निर्णय, सूचना, जानकारीहरु नियमित रुपमा अपडेट हुन्छ।)

अहिले विश्वका धेरै देशका नागरिक कोरोना भाइरसको महामारीसँग जुधिरहेका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि विभिन्न देशले चालेका कदमले ती देशका नागरिकसँगै त्यहाँ काम गर्न गएका श्रमिकलाई प्रत्यक्ष प्रभाव पारेको छ । विभिन्न देशले कोरोना भाइरसको महामारीसँग जुध्नका लागि लकडाउन, सामाजिक दूरी, कर्फ्यु, एक देशबाट अर्को देशमा आउजाउ बन्द लगायतका विभिन्न प्रयासहरु गरिरहेका छन् । यसले नेपालबाट श्रम गर्न विभिन्न देश पुगेका नेपाली श्रमिकहरुलाई पनि असर पर्न थालेको छ ।

यो पेजमा हामी नेपालबाट श्रम गर्न विभिन्न देश पुगेका नेपालीलाई काम लाग्ने नेपाल सरकार र सम्बन्धित देशका सरकारले कोरोनासँग जुध्न र श्रमिकहरुको हितका लागि गरिरहेका प्रयास, सूचना, जानकारीहरु दिनेछौँ । यस्ता जानकारी धेरैभन्दा धेरै व्यक्तिहरुमा पुगोस् भनेर तपाईँ पनि शेयर गर्नुहोस् है । अनि नेपाल सरकारका लागि तपाईँका केही प्रश्न भए हामीलाई [email protected] वा हाम्रो फेसबुक पेज को मेसेज वक्समा पठाउनुहोस् है।

 

अहिले विभिन्न देशमा रहेका नेपाली दुतावासले नेपालीहरुको तथ्यांक संकलन गरिरहेका छन् । तपाईँ पनि तल दिइएको देश अनुसारको लिंकमा गएर आफ्नो विवरण भर्न सक्नुहुन्छ।

 

मलेसिया https://docs.google.com/forms/d/e/1FAIpQLSeD5NXRgOhQEIjjZ93aFeC4pyeE8ssMqd98ba7IDcajO3v4-A/viewform

 

कुवेत https://kw.nepalembassy.gov.np/information-collection-form/

 

यूएई https://ae.nepalembassy.gov.np/registration-form-for-nepali-nationals-in-the-uae/ 

 

कतार https://forms.gle/3sGi4fWpHVQCVsEX7

 

ओमान https://om.nepalembassy.gov.np/information-collection-form/

 

इजरायल र साइप्रस https://il.nepalembassy.gov.np/emergency-registration-form/

 

नेपाल सरकारका मन्त्री, सचिवहरुले विदेशमा कार्यरत नेपाली श्रमिकहरुलाई दिनु भएको सल्लाह र सुझाव यस्तो छ।

 

‘अभिमुखीकरण तालिमलाई प्रभावकारी बनाउन अब अनलाइन प्रणालीबाट अनुगमन गर्छौं’

https://ujyaaloonline.com/desh-paradesh/story/51042/2021/4/1/pre-departure-awareness-for-worker

 

नेपाली श्रमिक दक्ष भएर मात्रै वैदेशिक रोजगारीमा जाउन् भन्ने बोर्डको लक्ष्य हो

https://ujyaaloonline.com/desh-paradesh/story/50422/2021/3/16/skills-for-foreign-employment

 

मलेसियामा वैधानिक रूपमा काम गर्नेलाई अब सामाजिक सुरक्षा निश्चित छ

https://ujyaaloonline.com/desh-paradesh/story/50143/2021/3/9/social-security-programme-of-malaysia

 

‘देशमा बेरोजगारी बढेको होइन, युवाहरूमा काम गर्ने चाहनाकाे कमी भएको हो’

https://ujyaaloonline.com/desh-paradesh/story/49391/2021/2/18/unemployment-issue-toyam-raya-secretary-of-moless

 

‘नेपाली श्रमिकलाई भारतमा समस्यामा पर्दा न्याय पाउन अरु देशमा जस्तो अप्ठ्यारो छैन’

https://ujyaaloonline.com/desh-paradesh/story/48886/2021/2/5/nepali-labour-in-india-and-procedure-to-get-justic​

 

‘उजुरी लिएर विभागमा आउनुस्, हामी हेर्छौँ’

https://ujyaaloonline.com/desh-paradesh/story/46753/2020/12/16/dofe-dg-kumar-dahal-foreign-employment

 

श्रमिकलाई न्याय दिन विभागले कुनै कसर छाड्दैन

https://ujyaaloonline.com/desh-paradesh/story/46709/2020/12/15/access-to-justice-for-migrant-worker-by-dofe

 

विदेशमा अहिले पनि कोही अलपत्र हुनुहुन्छ भने सरकारले उद्धार गर्छ

https://ujyaaloonline.com/desh-paradesh/story/45855/2020/11/25/interview-with-toyam-raya

 

सरकारले कोरोनाका कारण भारतसहित विभिन्न देशबाट फर्किएकाको विवरण सङ्कलन गर्ने

https://ujyaaloonline.com/desh-paradesh/story/45638/2020/11/19/ministry-of-federal-garlands-general-administratio

 

बेरोजगारलाई रोजगारी दिन श्रम मन्त्रालयले पठायो ५६९ पालिकामा ३ अर्ब अनुदान

https://ujyaaloonline.com/desh-paradesh/story/45439/2020/11/12/prime-minister-employment-programme

 

विदेशमा अलपत्र परेर आफ्नै खर्चमा स्वदेश फर्कनुभएको छ ? लागेको रकम फिर्ता लिन विभागमा निवेदन दिनुहोस्

https://ujyaaloonline.com/desh-paradesh/story/45077/2020/11/3/apply-to-dofe-refund-air-ticket-repatriation

 

विदेशमा मृत्यु भएका र उतै अन्त्येष्टि गरिएका श्रमिकका हकवालालाई सान्त्वना राहत बुझ्न आउन बोर्डको अनुरोध

https://ujyaaloonline.com/desh-paradesh/story/45041/2020/11/2/compensation-to-nepali-migrant-worker

रोजगारीको ग्यारेण्टीसहित सीप तालिमको नयाँ कार्यक्रम ल्याउँदैछौं

https://ujyaaloonline.com/desh-paradesh/story/44186/2020/10/9/skills-training-for-returnee-migrant-worker

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने ३५ स्वास्थ्य संस्था खारेज

https://ujyaaloonline.com/desh-paradesh/story/44198/2020/10/9/35-health-institutions-scrapped

 

तत्काल रोजगारीमा जान नेपर्नेले अबको दुई हप्ता पुनः श्रम स्वीकृतिका लागि आवेदन नदिन अनुरोध

https://ujyaaloonline.com/desh-paradesh/story/44143/2020/10/8/labour-approval-for-foreign-employment

 

महामारीकै बीचमा विदेश जाँदै हुनुहुन्छ ? बुझेर र कामको सुनिश्चित गरेर मात्र जानुहोस्

https://ujyaaloonline.com/desh-paradesh/story/43135/2020/9/15/foreign-employment-during-covid

 

निःशुल्क उद्धारको निर्देशिकामा भएको समस्याको गाँठो फुकाउन छलफल गरिरहेका छौं

https://ujyaaloonline.com/desh-paradesh/story/43168/2020/9/16/interview-with-pradeep-kumar-gyawali

विदेशमा ट्राभल एजेन्सीले बढी भाडा लिए भने उजुरी गर्नुहोस्, हामी कारबाही गर्छौं

https://ujyaaloonline.com/desh-paradesh/story/43170/2020/9/16/interview-with-yogesh-bhattarai

 

निःशुल्क उद्धारको निर्देशिकामा भएको समस्या समाधान गर्न तयार छौं, दूतावासले प्रष्ट भन्नु पर्‍यो

https://ujyaaloonline.com/desh-paradesh/story/43228/2020/9/17/free-rescue-of-nepali-worker-covid-pandamic

 

विदेशमा ज्यान गुमाएका, अंगभंग वा बिरामी भएर फर्किएका श्रमिकका छोराछोरीलाई छात्रवृत्तिका लागि निवेदन दिन अनुरोध

https://ujyaaloonline.com/desh-paradesh/story/41397/2020/8/9/scholarships-to-the-children-of-migrants

 

विदेशमा रोजगारी गुमाएका श्रमिकको निःशुल्क उद्धार सुरु, यसरी दिनुहोस् निवेदन

https://ujyaaloonline.com/desh-paradesh/story/41204/2020/8/5/rescue-of-nepali-worker-free-of-cost

 

विदेशमा अलपत्र नेपालीको निःशुल्क उद्धारको लागि बाटो खुल्यो, मन्त्रिपरिषदबाट निर्देशिका पारित

https://ujyaaloonline.com/desh-paradesh/story/40350/2020/7/16/repatriation-of-nepali-worker

 

‘महामारीबाट श्रमिकको निःशुल्क उद्धार नयाँ अभ्यास भएकाले केही समय लागेको हो, अब तत्कालै टुङ्गो लाग्छ’

https://ujyaaloonline.com/desh-paradesh/story/39943/2020/7/8/repatriation-of-nepali-worker

 

विदेशबाट निःशुल्क उद्धार गर्न कार्यविधि तयार, फर्किसकेको भए पनि मापदण्डमा परेमा रकम फिर्ता हुने

https://ujyaaloonline.com/desh-paradesh/story/39572/2020/6/30/rescue-of-nepali-worker

 

‘आफ्नो खर्चमा आउन नसक्नेलाई चाँडै ल्याउनेछौँ, श्रम स्वीकृति खुलाउने विषयमा गृहकार्य भइरहेको छ’

https://ujyaaloonline.com/desh-paradesh/story/39242/2020/6/23/repatriation-reentry-for-migrant-worker

 

विदेशबाट फर्कन कम्पनीले टिकट नदिने, आफैं टिकट किन्न नसक्ने अवस्थाका नेपालीको लागि अर्को निर्णय हुन्छ

https://ujyaaloonline.com/desh-paradesh/story/38505/2020/6/10/repatriation-of-nepali-worker-umesh-dhungana

 

विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन तयारी पूरा हुँदैछ, अब ढिलो गर्दैनौं : मन्त्री ज्ञवाली

https://ujyaaloonline.com/desh-paradesh/story/37372/2020/5/19/repatriation-of-nepali-worker

 

साउदीमा कोही पनि नेपालीलाई भोकभोकै पार्दैनौं, समस्या समाधान गर्छौं : राजदूत सिंह

https://ujyaaloonline.com/desh-paradesh/story/37346/2020/5/18/nepal-embassy-role-saudi-amid-corona

 

यूएईमा रहेका नेपालीका समस्या समाधान गर्न समन्वय भैरहेको छ : राजदूत ढकाल

https://ujyaaloonline.com/desh-paradesh/story/37282/2020/5/17/nepali-ambassador-for-uae

 

श्रम मन्त्रीले केही गरेन नभन्नुहोस्, स्वदेश फर्काउनको लागि गृहकार्य गर्दैछौं:  रामेश्वर राय यादव, मन्त्री, श्रम, रोजगार तथा सामाजीक सुरक्षा 

https://ujyaaloonline.com/desh-paradesh/story/36614/2020/5/5/labour-minister-rameshwor-raya-yadav

 

'अहिले स्वदेश फर्कन सम्भव छैन, विदेशमा नेपालीले भोग्नुपरेका समस्या समाधान हुन्छ': प्रदीपकुमार ज्ञवाली, मन्त्री, परराष्ट्र

http://ujyaaloonline.com/desh-paradesh/story/35670/2020/4/15/pradip-kumar-gyawali-MOFA

 

‘विदेशमा समस्या भएको छ ? सम्पर्क गर्नुहोस्, समाधान हुन्छ’: विनोद केसी, सचिव, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

https://ujyaaloonline.com/desh-paradesh/story/35951/2020/4/21/problems-of-nepali-worker-in-gcc-covid-19

 

‘विदेशमा भिसाको म्याद सकियो, कोरोनाको डर बढ्यो, नआत्तिनुहोस्, दूतावासमा सम्पर्क गरेर समाधान खोज्नुहोस्’: सुमन घिमिरे, सहसचिव तथा प्रवक्ता, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

https://ujyaaloonline.com/desh-paradesh/story/34686/2020/3/27/spokesperson-of-moles-suman-Ghimire

 

कोरोनाका कारण विदेशमा खान बस्न समस्या भएको छ ? समाधान हुन्छ ! सुमन घिमिरे, सहसचिव तथा प्रवक्ता, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

http://ujyaaloonline.com/story/35614/2020/4/14/suman-ghimire-address-covid-19

 

दूतावास भन्छन्: फोन उठेन मात्र नभन्नुहोस्, समस्या परेमा फोन गर्नुहोस्

http://ujyaaloonline.com/desh-paradesh/story/36302/2020/4/28/nepal-embassy-role-gcc-and-malaysia-amid-corona

 

खाडीका देश र मलेसियाको कोरोना अपडेट (दैनिक)

https://ujyaaloonline.com/story/35270/2020/4/7/corona-virus-update
 

कोभिड-१९ को सन्दर्भमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक 'मिडिया ब्रिफिङ' (भिडियो)

https://www.youtube.com/playlist?list=PLO-Vo2TW-PknhsgfhUp6Bd8Ys27XwZUi8 

 

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फेसबुक पेज । यो पेजमा पनि मन्त्रालयले कोभिड - १९ सम्बन्धि जानकारीहरु अपडेट गरिरहेको हुन्छ।

https://www.facebook.com/pg/mohpnep/videos/

 

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना भाइरस (कोभिड १९) सम्बन्धि सम्पूर्ण जानकारी भएको आधिकारिक वेवसाइट

https://covid19.mohp.gov.np/#/

 

नेपाल सरकार, गृहमन्त्रालय अन्तर्गतको NDRRMA ले  तयार पारेको कोरोना भाइरस (कोभिड १९) सम्बन्धि प्रदेश, जिल्ला अनुसारको सामग्री, जानकारी भएको वेवसाइट

https://covid19.ndrrma.gov.np/

 

श्रम स्वीकृती स्थगन गरेको बारेमा वैदेशिक रोजगार विभागको सूचना

http://www.dofe.gov.np/DetailPage.aspx/id/136/lan/ne-NP

 

परदेशमा ज्यान गुमाउनेका परिवारलाई वैदेशिक रोजगार बोर्डमा सम्पर्क गर्न आग्रह

https://ujyaaloonline.com/desh-paradesh/story/36066/2020/4/23/migrant-worke-death

 

विदेशबाट फर्केका नेपाली नागरिकलाई वैदशिक रोजगार बोर्डको अनुरोध

http://www.fepb.gov.np/detail/75/suchana

 

नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक मन्त्रालयको वेवसाइट

https://moless.gov.np/

 

नेपाल सरकार, परराष्ट्र मन्त्रालयको वेवसाइट

https://mofa.gov.np/

 

विभिन्न देशमा रहेका नेपाली दूतावासहरुले आफ्नो फेसबुक पेज मार्फत छिटो सूचना प्रवाह गरिरहेका छन्। तलका लिंकमा गएर दुतावासले सम्प्रेषण गरेका सूचनाहरु पढ्न सकिन्छ।

 

मलेसिया (Malaysia)

https://www.facebook.com/nepalembassykl/

साउदी अरेविया

https://www.facebook.com/nepalembassysaudiarabia/

कुवेत (Kuwait)

https://www.facebook.com/nepaliembassykuwait/

यूएई (UAE)

https://www.facebook.com/EmbassyofNepalUAE

कतार (Qatar)

https://www.facebook.com/eondoha/

बहराइन (Bahrain)

https://www.facebook.com/Embassy-Of-Nepal-Manama-Kingdom-of-Bahrain-1165480700224423/

ओमान (Oman)

https://www.facebook.com/embassyofnepalmuscat/

इजरायल (Israel)

https://www.facebook.com/npl.embassy.tlv

भारत (India)

https://www.facebook.com/nepalembassynewdelhi/

 

महत्वपूर्ण खबर

 

वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? निःशुल्क सीप सिकेर जानुहोस्

https://ujyaaloonline.com/desh-paradesh/story/50520/2021/3/18/skills-training-for-migrant-worker

 

 

नेपाल र मलेसियाबीच श्रमिकलाई सामाजिक सुरक्षामा सहभागी गराउने समझदारी पत्रमा हस्ताक्षर, श्रमिकलाई फाइदा

https://ujyaaloonline.com/desh-paradesh/story/49868/2021/3/2/nepal-malaysia-foreign-employment

 

तपाईँका आफन्त विदेशबाट घर फर्कन मान्दैनन् ? यस्ता उपाय अपनाउनुहोस्

https://ujyaaloonline.com/desh-paradesh/story/49070/2021/2/10/techniques-to-back-home-migrant-worker

 

बहराइनमा कार्यरत हुनुहुन्छ ? कोरोना विरुद्धको निःशुल्क खोप लगाउन नाम दर्ता गर्नुहोस्

https://ujyaaloonline.com/desh-paradesh/story/48665/2021/1/31/register-for-a-free-covid-vaccine-in-bahrain

 

कुवेतमा गैरकानुनी भएका श्रमिकलाई आफ्नो कानुनी अवस्था सच्याउन म्याद थप, अझै पनि नसच्याए ‘डिपोर्ट’ गरिने

https://ujyaaloonline.com/desh-paradesh/story/48664/2021/1/31/illegal-migrant-can-correct-their-status-in-kuwait

 

ओमानमा कोरोनाको नयाँ स्वरुप : सामूहिकरुपमा भेला हुन पूर्ण प्रतिबन्ध

https://ujyaaloonline.com/desh-paradesh/story/48542/2021/1/28/absolute-ban-on-gathering-in-groups-in-oman

 

वैदेशिक रोजगारीमा जाँदा म्यानपावरलाई पैसा बुझाउनुअघि यी कुरामा ध्यान दिनुहोस्

https://ujyaaloonline.com/desh-paradesh/story/48500/2021/1/27/tips-for-handing-over-the-money-to-the-manpower

 

अनलाइनबाट यसरी लिनुहोस् सजिलै पुनः श्रम स्वीकृति

https://ujyaaloonline.com/desh-paradesh/story/48008/2021/1/15/easy-way-to-take-labour-approval-via-online

 

अनलाइन पुनः श्रम स्वीकृति – पासवर्ड ‘रिसेट’ गर्नुपरेमा वैदेशिक रोजगार कार्यालय तथा कुटनीतिक नियोगमा सम्पर्क गर्न विभागको आग्रह

https://ujyaaloonline.com/desh-paradesh/story/47716/2021/1/8/online-labour-agreement-password-reset

 

वैदेशिक रोजगारीमा जानेहरुलाई म्यानपावरको आधिकारिक बैंक खातामा मात्रै पैसा जम्मा गर्न विभागको आग्रह

https://ujyaaloonline.com/desh-paradesh/story/47670/2021/1/7/dofe-request-to-deposit-fee-on-oficial-bank-accoun

 

साउदीले बन्द गरेकाे अन्तर्राष्ट्रिय उडान खोल्याे

https://ujyaaloonline.com/desh-paradesh/story/47530/2021/1/3/saudi-resume-international-flight

 

७२ घण्टाभित्रको कोरोना नेगेटिभ पीसीआर रिपोर्ट नभइ ओमान जान नपाइने

https://ujyaaloonline.com/desh-paradesh/story/47449/2021/1/1/corona-negative-report-to-entry-to-oman

 

अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने, यस्तो छ प्रक्रिया

https://ujyaaloonline.com/desh-paradesh/story/47443/2021/1/1/online-form-department-of-foreign-employment

 

कुवेतमा गैरकानुनी भएका श्रमिकलाई आफ्नो कानुनी अवस्था सच्याउन म्याद थप, अझै पनि नसच्याए ‘डिपोर्ट’ गरिने

https://ujyaaloonline.com/desh-paradesh/story/47426/2020/12/31/illegal-migrant-can-correct-their-status-in-kuwait

 

कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार श्रमिक लैजाने

https://ujyaaloonline.com/desh-paradesh/story/47160/2020/12/25/employment-for-south-korea

 

मलेसियामा विदेशी श्रमिकको कोरोना उपचार र क्वरेण्टीन खर्च रोजगारदाताले व्यहोर्नु पर्ने

https://ujyaaloonline.com/desh-paradesh/story/47134/2020/12/24/employers-pay-for-quarantine-treatment-of-worker

 

वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्

https://ujyaaloonline.com/desh-paradesh/story/47084/2020/12/23/foreign-employment

 

मलेसियामा आफ्ना श्रमिकको कोरोना परीक्षण नगर्ने रोजगारदातालाई कारबाही हुने

https://ujyaaloonline.com/desh-paradesh/story/47133/2020/12/24/compulsory-covid-19-screening-for-foreign-workers

 

भिजिट भिसामा ठगी बढेपछि छानबिन हुँदै, भिजिट भिसामा विदेश जान अब नयाँ व्यवस्था थप

https://ujyaaloonline.com/desh-paradesh/story/47029/2020/12/23/visit-visa-for-foreign-employment

गण्डकी प्रदेशले प्लम्बिङदेखि कम्प्युटर हार्डवेयरसम्म निःशुल्क तालिम सिकाउँदै

https://ujyaaloonline.com/desh-paradesh/story/47002/2020/12/21/free-skill-training-gandaki

 

साउदीमा ५० जनाभन्दा बढी एकै ठाउँमा भेला हुन नपाउने, नियम उल्लङ्घन गरे १५ हजार रियाल जरिबाना

https://ujyaaloonline.com/desh-paradesh/story/46998/2020/12/21/restriction-of-people-gathering-in-saudi

 

'विदेशमा काम गर्ने हो भने भिजिट भिसामा होइन श्रम स्वीकृति लिएर जानुहोस्'

https://ujyaaloonline.com/desh-paradesh/story/47026/2020/12/22/using-visit-visa-for-foreign-employment

 

मलेसियामा अवैधानिक भएकालाई वैधानिक बन्ने या घर फर्कने अवसर, यस्तो छ प्रक्रिया

https://ujyaaloonline.com/desh-paradesh/story/46708/2020/12/15/amnesty-for-illegal-migrant-worker-in-malaysia

 

वैदेशिक रोजगारीको क्रममा समस्यामा पर्नुभएको छ ? न्यायका लागि यसरी लिनुहोस् सामीमार्फत निःशुल्क सहयोग

https://ujyaaloonline.com/desh-paradesh/story/46744/2020/12/16/safer-immigration-project-and-access-to-justice

 

पुनः श्रम स्वीकृति अब अनलाइनबाटै : विदेशमा भएकाहरु पुनः श्रम स्वीकृति लिन स्वदेश आउनुपर्ने बाध्यता हट्यो

https://ujyaaloonline.com/desh-paradesh/story/46788/2020/12/17/reentry-from-online-medium

 

भिजिट भिसामा वैदेशिक रोजगारीमा जाँदा वा जाने तयारी गर्दा ठगीमा पर्नुभएको छ ? विभागमा उजुरी दिनुहोस्

https://ujyaaloonline.com/desh-paradesh/story/46457/2020/12/9/report-to-dofe-about-fraud-case-of-visit-visa

 

आवासीय भिसा वा प्रवेश भिसाको अवधि बाँकी रहेकालाई कुवेत प्रवेशमा अनुमति

https://ujyaaloonline.com/desh-paradesh/story/46555/2020/12/11/permission-to-enter-kuwait-for-residence-visa-hold

 

नयाँ व्यवसाय गर्न चाहनेलाई निःशुल्क तालिम र सहुलियत ब्याजदरमा १५ लाख रुपैयाँसम्मको लगानी गरिने

https://ujyaaloonline.com/desh-paradesh/story/46505/2020/12/10/start-up--ideas-call-for-new-business

 

कतार प्रहरीमा जान राहदानी तथा रकम बुझाएकालाई सम्पर्कमा आउन विभागको आग्रह

https://ujyaaloonline.com/desh-paradesh/story/46377/2020/12/7/illegal-interview-for-qatar-police

 

विदेश जाँदा अब कल्याणकारी कोषमा र म्यादी जीवन बीमाको रकम अनलाइनमार्फत जम्मा गर्न सकिने

https://ujyaaloonline.com/desh-paradesh/story/46197/2020/12/3/worker-can-pay-amount-through-online-medium

 

रोकिएको कोरिया जाने प्रक्रिया सुरु हुँदै : रोस्टरको अवधि ६ महिना थपिने

https://ujyaaloonline.com/desh-paradesh/story/46185/2020/12/3/corona-virus-korea

 

यूएई लगायतका देशमा श्रम गर्न भिजिट भिसामा नजान विभागको आग्रह

https://ujyaaloonline.com/desh-paradesh/story/46149/2020/12/2/foreign-employment-visit-visa

 

श्रम स्वीकृति लिएर मात्र टिकट काट्न वैदेशिक रोजगार कार्यालयको आग्रह

https://ujyaaloonline.com/desh-paradesh/story/46071/2020/11/30/request-to-get-ticket-only-with-labour-permit

 

मुनलाइट म्यानपावरलाई रकम बुझाएका व्यक्तिलाई उजुरी दिन र रकम नबुझाउन विभागको अनुरोध

https://ujyaaloonline.com/desh-paradesh/story/45857/2020/11/25/fraud-of-manpower-moonlight-manpower

 

कतारले अब नयाँ श्रमिक पनि लिने, मागपत्र प्रमाणीकरणको काम खुल्यो

https://ujyaaloonline.com/desh-paradesh/story/45754/2020/11/22/qatar-employment

 

विदेशमा अप्ठेरो परेको छ ? या विदेश जान सही सूचना चाहिएको छ ? आप्रवासी स्रोत केन्द्रमा सम्पर्क गर्नुहोस्

https://ujyaaloonline.com/desh-paradesh/story/45641/2020/11/19/migrant-resource-center

 

यूएईमा मार्च १ भन्दा अघि भिसा सकिएकालाई स्वदेश फर्कन समय थप

https://ujyaaloonline.com/desh-paradesh/story/45613/2020/11/18/uae-extends-fine-waiver-for-visa-violators

 

कुवेतमा गैरकानुनी भएका विदेशी श्रमिकलाई आफ्नो कानुनी अवस्था सच्याउने अवसर

https://ujyaaloonline.com/desh-paradesh/story/45440/2020/11/12/illegal-migrant-can-correct-their-status-in-kuwait

 

बेरोजगार र रोजगारदातालाई जोड्न श्रमिक सूचना बैंक, एक वर्षभित्र सञ्चालनमा आउने

https://ujyaaloonline.com/desh-paradesh/story/45423/2020/11/12/worker-information-bank-for-employment

 

गैरकानुनी रुपमा ओमानमा काम गरिरहेका नेपाली जरिवाना नतिरी स्वदेश फर्कन सक्ने

https://ujyaaloonline.com/desh-paradesh/story/45386/2020/11/11/amnesty-for-illegal-worker-in-oman

 

कुवेत सरकारले भन्यो : आवासीय भिसा नवीकरण गर्नु, प्रवेश भिसा भएकाहरु स्वदेश फर्कनु

https://ujyaaloonline.com/desh-paradesh/story/45389/2020/11/11/new-announcement-of-kuwait-visa

 

कतार रोजगारी सिण्डिकेटबारे छानबिन गर्न श्रम मन्त्रालयलाई समितिको निर्देशन

https://ujyaaloonline.com/desh-paradesh/story/45391/2020/11/11/qatar-employment-and-manpower-syndicate

 

साउदीमा श्रम कानुनमा सुधार : घर फर्कन र कम्पनी फेर्न रोजगारदाताको अनुमति नचाहिने

https://ujyaaloonline.com/desh-paradesh/story/45149/2020/11/5/saudi-arabias-labor-reforms

 

विदेशमा अलपत्र परेर आफ्नै खर्चमा स्वदेश फर्कनुभएको छ ? लागेको रकम फिर्ता लिन विभागमा निवेदन दिनुहोस्

https://ujyaaloonline.com/desh-paradesh/story/45077/2020/11/3/apply-to-dofe-refund-air-ticket-repatriation

 

साउदीमा सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई कारबाही, सचेत हुन दूतावासको अनुरोध

https://ujyaaloonline.com/desh-paradesh/story/45083/2020/11/3/be-aware-using-social-media-in-saudi

 

अब विदेश जाने श्रमिकले ई-सेवा र स्प्यारोमार्फत कल्याणकारी कोषमा रकम जम्मा गर्न सक्ने

https://ujyaaloonline.com/desh-paradesh/story/45050/2020/11/2/workers-can-deposit-money-by-online-medium

 

मलेसियामा हुनुहुन्छ ? अब आफ्नो काम अनुसार दूतावासमा यी नम्बरमा सम्पर्क गर्नुहोस्

https://ujyaaloonline.com/desh-paradesh/story/45007/2020/11/1/contact-number-of-nepal-embassy-malaysia

 

दशैँमा घर जाँदै हुनुहुन्छ ? सुरक्षित साथ दशैँ मनाउन यी उपाय अपनाउनुहोस्

https://ujyaaloonline.com/desh-paradesh/story/44638/2020/10/21/way-to-celebrate-dashain-safely-dr-sagar-rajbhanda

 

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तथा अशक्त भएका अभिभावकका छाेराछाेरीलाई छात्रवृत्ति

https://ujyaaloonline.com/desh-paradesh/story/44679/2020/10/22/scholarships-for-migrant-workers-children

 

श्रम अदालत गठन गर्ने सरकारको निर्णय

https://ujyaaloonline.com/desh-paradesh/story/44612/2020/10/20/labour-court

 

यूएईमा सामाजिक सञ्जालमा जथाभावी लेखेमा वा कमेन्ट गरेमा जेल र जरिबाना

https://ujyaaloonline.com/desh-paradesh/story/44389/2020/10/14/warning-against-insulting-social-media-posts-uae

 

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने ३५ स्वास्थ्य संस्था खारेज

https://ujyaaloonline.com/desh-paradesh/story/44198/2020/10/9/35-health-institutions-scrapped

 

कतारमा पुनः रोजगारीमा जान पूर्व अनुमति अनिवार्य

https://ujyaaloonline.com/desh-paradesh/story/44339/2020/10/13/foreign-employment

 

कतारमा हुनुहुन्छ ? थाहा पाउनुहोस् काम अनुसार दूतावासमा सम्पर्क गर्ने इमेल ठेगाना

https://ujyaaloonline.com/desh-paradesh/story/44148/2020/10/8/new-email-info-of-nepal-embassy-qatar

 

यूएईले नयाँ रोजगार भिसा दिन सुरु गर्‍याे, ठूलो क्षेत्रमा प्रवेश अनुमति

https://ujyaaloonline.com/desh-paradesh/story/44099/2020/10/7/uae-resumes-new-employment-visas

 

यूएईमा घरेलु श्रमिकले घरमा पैसा पठाउँदा आफैं एक्सचेन्जमा उपस्थित हुनुपर्ने

https://ujyaaloonline.com/desh-paradesh/story/44098/2020/10/7/remitting-money-have-to-be-present-at-exchange

 

अब बिदामा आएकालाई ओमान जान एनओसी नचाहिने

https://ujyaaloonline.com/desh-paradesh/story/43992/2020/10/4/those-on-leave-do-not-need-noc-to-go-to-oman

 

कर्मचारीमा कोरोना देखिएपछि रोकिएको श्रम स्वीकृति भोलिदेखि लिन सकिने

https://ujyaaloonline.com/desh-paradesh/story/43989/2020/10/4/labour-approval-service-will-open-tahachal

 

यूएईको नेपाली दूतावास गेटमा फोटो, भिडियो खिचेमा र फेसबुकमा जथाभावी लेख्दा जरिवाना र जेल

https://ujyaaloonline.com/story/43978/2020/10/4/penalties-and-imprisonment-for-violating-rule-uae

 

यूएईमा ओभरस्टे बापतको जरिवानबाट बच्न निःशुल्क भिसा नवीकरण गर्नुहोस्

https://ujyaaloonline.com/desh-paradesh/story/43855/2020/10/1/renew-your-expired-uae-residency-visa

 

कतारमा रोजगारदाता परिवर्तन गर्न यी प्रक्रिया अपनाउनुहोस्

https://ujyaaloonline.com/desh-paradesh/story/43851/2020/10/1/follow-these-steps-to-change-employers-in-qatar

 

इजरायली श्रम बजार नेपाली श्रमिकका लागि खुला, पहिलो चरणमा ५ सय नेपाली श्रमिक लैजाने

https://ujyaaloonline.com/desh-paradesh/story/43847/2020/10/1/mou-between-nepal-israel-for-employment

 

कतारमा कामको खोजीमा हुनुहुन्छ ? अनलाइनमार्फत आवेदन दिनुहोस्

https://ujyaaloonline.com/desh-paradesh/story/43814/2020/9/30/reemployment-programme-of-qatar

 

विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

https://ujyaaloonline.com/desh-paradesh/story/43772/2020/9/29/smart-way-to-send-money

 

खाडीका देश र मलेसिया जान चाहनुहुन्छ ? थाहा पाउनुहोस् कुन देश जान के गर्नुपर्छ

https://ujyaaloonline.com/desh-paradesh/story/43477/2020/9/22/entry-rule-for-gcc-and-malaysia

 

अक्टोबर १ देखि ओमान –काठमाण्डौ नियमित उडान हुने, अहिलेसम्म ११७८ जना स्वदेश फर्किए

https://ujyaaloonline.com/desh-paradesh/story/43612/2020/9/25/regular-flight-resume-from-oman

 

कोरियाले इपिएस नियममा सुधार गर्ने

https://ujyaaloonline.com/desh-paradesh/story/43600/2020/9/25/korea-changed-rule-of-eps

 

बहराइनमा अलपत्र परेका महिला श्रमिकलाई सम्पर्कमा आउन दूतावासको अनुरोध

https://ujyaaloonline.com/desh-paradesh/story/43595/2020/9/25/embassy-requests-to-contact-stranded-women-worker

 

यूएई : आजदेखि निजी संस्थामा कार्यरत महिलाको पारिश्रमिक पनि पुरुष बराबर हुने

https://ujyaaloonline.com/desh-paradesh/story/43601/2020/9/25/equal-pay-for-men-women-in-uae-private-sector

 

बिदामा रहेकालाई ओमान फर्कन अब परराष्ट्रको अनुमति नचाहिने, एनओसी भने अनिवार्य

https://ujyaaloonline.com/desh-paradesh/story/43552/2020/9/24/noc-required-to-enter-oman

 

कतारको सार्वजनिक स्थलमा अमर्यादित क्रियाकलाप नगर्न दूतावासको अनुरोध, पुनः गरेमा कारबाही हुने

https://ujyaaloonline.com/desh-paradesh/story/43550/2020/9/24/do-not-engage-in-unauthorized-activities-in-qata

 

कतारमा रोजगारी गुमाएकाले पनि अर्को काम खोजेर गर्न सक्ने

https://ujyaaloonline.com/desh-paradesh/story/43502/2020/9/23/reemployment-programme-of-qatar

 

बिदामा आएकाहरु अब साउदी जान पाउने, रोजगारदाताको नो अब्जेक्सन लेटर भने अनिवार्य

https://ujyaaloonline.com/desh-paradesh/story/43364/2020/9/20/those-on-vacation-can-now-go-to-saudi

 

बिदामा आएकाहरु फर्कन थाले बहराइन, रोजगारीको जिम्मेवारी आफैंले लिनुपर्ने

https://ujyaaloonline.com/desh-paradesh/story/43244/2020/9/17/foreign-employment

 

कतारले जारी गर्‍यो होटलमा निष्पक्ष श्रमिक भर्तीको निर्देशिका

https://ujyaaloonline.com/desh-paradesh/story/43299/2020/9/18/guidance-hotels-to-promote-fair-recruitment-qatar

 

कतारमा काम परिवर्तन गर्न चाहनुहुन्छ ? यसरी गर्न सकिन्छ काम परिवर्तन

https://ujyaaloonline.com/desh-paradesh/story/43296/2020/9/18/job-change-process-in-qatar

 

यूएईमा कम्पनीले कामबाट निकालेको छ ? यसो गर्नुहोस्

https://ujyaaloonline.com/desh-paradesh/story/42959/2020/9/11/uae-terminated-unfairly-what-should-u-do

 

काठमाण्डौमा थप ३१ होटल क्वरेण्टीनको सूची सार्वजनिक, झण्डै १३ सय बेड उपलब्ध

https://ujyaaloonline.com/desh-paradesh/story/42850/2020/9/9/more-hotel-quarantines-in-kathmandu-made-public

 

साउदीले थप एक महिना निःशुल्क भिसाको अवधि बढाइदियो, घर बिदामा गएकाको पनि म्याद थप हुने

https://ujyaaloonline.com/desh-paradesh/story/42831/2020/9/8/saudi-arabia-provides-free-extension-of-visas

 

कुवेतबाट नेपाल एयरलाइन्समार्फत काठमाण्डौ आउँदा पीसीआर परीक्षण अनिवार्य, होटल क्वरेण्टीनमा पनि बस्नुपर्ने

https://ujyaaloonline.com/desh-paradesh/story/42827/2020/9/8/pcr-test-mandatory-coming-to-kathmandu-from-kuwait

 

ओमानबाट हुने उडान तालिका बदलियो, नेपाल फर्किनको लागि बिचौलियाको भर नपर्न दूतावासको आग्रह

https://ujyaaloonline.com/desh-paradesh/story/42781/2020/9/7/repatriation-of-nepali-worker-oman-embassy

 

ओभरस्टे बापतको जरिवाना तिर्न नसक्दा नेपाल एअरलाइन्सको टिकट काटेका ७० जना यूएईमै अड्किए

https://ujyaaloonline.com/desh-paradesh/story/42807/2020/9/8/repatriation-of-nepali-worker

 

२५ दिनमा यूएईबाट हुँदैछ २८ उडान

https://ujyaaloonline.com/desh-paradesh/story/42662/2020/9/4/flight-schedule-from-uae

 

बिदामा आएकाहरु अझै मलेसिया फर्कन नपाउने

https://ujyaaloonline.com/desh-paradesh/story/42650/2020/9/4/ban-in-malaysia

 

श्रम स्वीकृति लिन ‘नो अब्जेक्सन सर्टिफिकेट’ को व्यवस्था हट्यो, कामदार लिने र करार अनुसारको सुविधा दिने पत्र भने अनिवार्य

https://ujyaaloonline.com/desh-paradesh/story/42660/2020/9/4/noc-not-mandatory-for-labour-approval

पुन: रोजगारीका लागि बहराइन जान चाहनेको सूची सार्वजनिक, अब जाँदा यी नियम अनिवार्य

https://ujyaaloonline.com/desh-paradesh/story/42641/2020/9/4/returning-bahrain-rule-for-worker

कतारमा पासपोर्टको म्याद सकिएको एक वर्षभित्र कतारी आईडी र भिसा नवीकरण गर्न सकिने

https://ujyaaloonline.com/desh-paradesh/story/42614/2020/9/3/expire-passport-date-in-qatar-can-renew-id-visa

 

कतारबाट घर फर्कनेले अब निःशुल्क र कम शुल्कमा पीसीआर परीक्षण गर्न सक्ने

https://ujyaaloonline.com/desh-paradesh/story/42616/2020/9/3/free-pcr-test-in-qatar

 

सेप्टेम्बर ११ मा ओमनबाट नेपाल फर्किनेको सूची सार्वजनिक

https://ujyaaloonline.com/desh-paradesh/story/42618/2020/9/3/repatriation-of-nepali-worker-from-oman

 

कुवेत भिसाको अवधि थप तीन महिना बढायो

https://ujyaaloonline.com/desh-paradesh/story/42448/2020/8/31/kuwait-extended-visa-for-3-months

 

विदेशमा रहेका नेपाली श्रमिकको बारेमा जानकारी राख्ने प्रविधिको विकास हुने

https://ujyaaloonline.com/desh-paradesh/story/42414/2020/8/30/detect-mechine-to-migrant-worker-will-b-developed

 

साउदीबाट घर फर्कन बहिर्गमन भिसा लागेको छैन ? दूतावासमा निवेदन दिनुहोस्

https://ujyaaloonline.com/desh-paradesh/story/42409/2020/8/30/apply-for-exit-visa-in-saudi

 

‘ओभरस्टे’ वापतको जरिवाना तिर्न नसक्दा दुबई विमानस्थलमै अड्किए १७ नेपाली

https://ujyaaloonline.com/desh-paradesh/story/42455/2020/8/31/17-nepalis-stranded-at-dubai-airport

 

कतारले तोक्यो श्रमिकको न्यूनतम पारिश्रमिक, अब करार नसकिंदै पनि काम फेर्न पाइने

https://ujyaaloonline.com/desh-paradesh/story/42442/2020/8/31/minimum-wage-no-noc-in-qatar

 

यस्तो छ अन्तर्राष्ट्रिय उडानको तयारी

https://ujyaaloonline.com/desh-paradesh/story/42413/2020/8/30/preparations-of-international-flight

 

साउदीमा ७३८ जनाले पाए बहिर्गमन भिसा, हिमालय र नेपाल एअरलान्सको उडानबाट घर फर्कन सक्ने

https://ujyaaloonline.com/desh-paradesh/story/42320/2020/8/28/repatriation-of-nepali-worker

कतारबाट घर फर्कंदै हुनुहुन्छ ? कतारका यी अस्पतालमा गराउनुहोस् पीसीआर परीक्षण

https://ujyaaloonline.com/desh-paradesh/story/42238/2020/8/26/pcr-test-center-in-qatar

विदेशबाट आउनेका लागि होटल क्वरेण्टीनको मापदण्ड तोकियो, यस्तो हुनेछ होटल क्वरेण्टीनमा व्यवस्था

https://ujyaaloonline.com/desh-paradesh/story/42226/2020/8/26/hotel-quarantine-for-returnee-worker

 

नियमित र चार्टर्ड उडान तालिका सार्वजनिक, कहाँबाट कहिले हुन्छ उडान(सूचीसहित)

https://ujyaaloonline.com/desh-paradesh/story/42200/2020/8/25/new-flight-schedule-for-repatriation

 

विदेश जाने टिकट छ ? निषेधाज्ञा भए पनि पासपोर्ट, भिसा र टिकट देखाएर विमानस्थल जान पाइने

https://ujyaaloonline.com/desh-paradesh/story/41925/2020/8/20/despite-the-ban-worker-can-go-airport

 

अगष्ट ३१ पछि कुवेतले भिसाको अवधि नथप्ने, अवधि सकिएकालाई नवीकरण गर्न अनुरोध

https://ujyaaloonline.com/desh-paradesh/story/41881/2020/8/19/kuwait-will-not-extend-expats-expired-visas

 

भिसाको म्याद सकिएर गैरकानुनी भएकालाई यूएईले दियो थप तीन महिनाको आममाफी

https://ujyaaloonline.com/desh-paradesh/story/41778/2020/8/17/uae-visa-amnesty-scheme-extended-by-3-months

 

५ औं चरणको उद्धार उडान सुरु, १५ दिनमा ४३ उडानमार्फत ७ हजार नेपाली फर्काइने

https://ujyaaloonline.com/desh-paradesh/story/41770/2020/8/17/repatriation-of-nepali-worker

 

बोर्डबाट प्रदान हुने आर्थिक सहायता भदौ १५ सम्म बन्द

https://ujyaaloonline.com/desh-paradesh/story/41644/2020/8/14/board-stop-to-provide-compensation-due-covid

 

अब यी मितिमा हुँदैछ मलेसिया र साउदीबाट थप उडान

https://ujyaaloonline.com/desh-paradesh/story/41655/2020/8/14/repatriation-flight-schedule-from-saudi-malaysia

 

वैदेशिक रोजगार विभागका राहत, उद्धार तथा मुद्दासँग सम्बन्धित काम नरोकिने, इमेलमार्फत निवदेन दिनुपर्ने

https://ujyaaloonline.com/desh-paradesh/story/41581/2020/8/13/dofe-rescue-and-issues-will-not-be-stopped

 

वैदेशिक रोजगार बोर्डबाट पाउने आर्थिक सहायतका लागि पालिकाबाटै निवेदन दिन अनुरोध

https://ujyaaloonline.com/desh-paradesh/story/41484/2020/8/11/financial-assistance-from-foreign-employment-board

 

यूएईमा ५ महिनामा १ सय १० जना नेपालीले ज्यान गुमाए, १४ हजार स्वदेश फर्किए

https://ujyaaloonline.com/desh-paradesh/story/41575/2020/8/13/uae-migrant-worker-death-and-repatriation

 

यूएईमा एक महिना थपियो भिजिट भिसाको म्याद

https://ujyaaloonline.com/desh-paradesh/story/41475/2020/8/11/one-month-extension-for-visitors-with-expired-visa

 

निर्माण, कृषि र 'प्लान्टेसन'मा मात्र विदेशी कामदार राख्ने मलेसिया सरकारको निर्णय

https://ujyaaloonline.com/desh-paradesh/story/41123/2020/8/3/limits-foreign-workers-only-to-3-sectors-malaysia

 

कुवेतमा नेपालसहित ३० देशका नागरिकलाई प्रवेशमा रोक

https://ujyaaloonline.com/desh-paradesh/story/41075/2020/8/2/kuwait-expands-flights-ban-list-to-31-country

 

साउदीबाट घर फर्कंदा जरिवानामा परिने चिन्ता छ ? जान्नुहोस् यी नियम

https://ujyaaloonline.com/desh-paradesh/story/41066/2020/8/2/new-visa-rule-of-saudi

 

अगष्ट ९ देखि खुल्दै बहराइनको श्रम बजार, विदेशी नागरिकलाई पनि कामको अवसर दिइने

https://ujyaaloonline.com/desh-paradesh/story/41062/2020/8/2/bahrain-resumes-accepting--new-workpermit

 

साउदीमा बहिर्गमन भिसा पाउनुभएको छ ? यी उडानमार्फत घर फर्कन पाउनुहुन्छ

https://ujyaaloonline.com/desh-paradesh/story/40989/2020/7/31/repatriation-from-saudi

 

टिकट काट्न नसकेर ओमानबाट घर फर्कन पाउनुभएको छैन ? दूतावासमा निवेदन दिनुहोस्

https://ujyaaloonline.com/desh-paradesh/story/40969/2020/7/31/repatriation-of-nepali-worker

 

कुवेतले लगायो नेपालसहित ७ देशका नागरिकको प्रवेशमा रोक

https://ujyaaloonline.com/desh-paradesh/story/40968/2020/7/31/kuwait-bans-residents-from-7-countries

 

खाडीका देश र मलेसियामा समस्यामा रहेकाको स्वदेश फिर्तीलाई प्राथमिकता, यस्तो छ नयाँ उडान तालिका

https://ujyaaloonline.com/desh-paradesh/story/40851/2020/7/28/repatriation-flight-schedule

 

निगमले जुलाई ३१ तारिखदेखि उद्धार उडान गर्ने

https://ujyaaloonline.com/desh-paradesh/story/40769/2020/7/26/rescue-flight-will-start-from-21-july

 

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका वा अंगभंग भइ फर्किएका परिवारका बालबालिकालाई छात्रवृत्ति

https://ujyaaloonline.com/desh-paradesh/story/40795/2020/7/27/scholarship-to-the-children-of-migrant-worker

 

विदेशी नागरिकलाई प्रवेश अनुमति दिनेबारे कुवेतले समिक्षा गर्दै

https://ujyaaloonline.com/desh-paradesh/story/40668/2020/7/24/kuwait-to-review-permits-of-expats

 

अगष्ट १ देखि कतारले विदेशी नागरिकलाई प्रवेश अनुमति दिने, यस्तो छ मापदण्ड

https://ujyaaloonline.com/desh-paradesh/story/40664/2020/7/24/from-august-qatar-will-allow-foreign-nationals

 

बिदामा नेपाल आएकाहरु अब ओमान जान पाउने, परराष्ट्रको अनुमति चाहिने

https://ujyaaloonline.com/desh-paradesh/story/40660/2020/7/24/worker-can-travel-to-oman-now

 

भ्यालिड भिसा भएकाहरु बहराइन प्रवेश गर्न पाउने, भिसा अवधि अक्टोबरसम्म थपियो

https://ujyaaloonline.com/desh-paradesh/story/40596/2020/7/22/-covid-19-bahrain-scraps-prior-entry-permission

मलेसियाबाट घर फर्कन खोज्ने १२ हजार ७७५ जना (सूचीसहित)

https://ujyaaloonline.com/desh-paradesh/story/40595/2020/7/22/registered-persons-willing-to-return-back

 

विदेशबाट फर्कनेहरु अब होम क्वरेण्टीनमा बस्न पाउने, यस्तो छ मापदण्ड

https://ujyaaloonline.com/desh-paradesh/story/40569/2020/7/22/returnee-worker-can-stay-at-home-quarantine

 

विदेशमा अलपत्र नेपालीको यसरी हुन्छ निःशुल्क उद्धार

https://ujyaaloonline.com/desh-paradesh/story/40546/2020/7/21/repatriation-of-nepali-worker

 

मलेसिया जाँदै हुनुहुन्छ ? यी नियम थाहा पाउनुहोस्

https://ujyaaloonline.com/desh-paradesh/story/40553/2020/7/21/new-rule-for-entering-malaysia

 

धेरै नेपाली रहेका देशमा उद्धार उडानलाई प्राथमिकता दिने

https://ujyaaloonline.com/desh-paradesh/story/40481/2020/7/20/repatriation-of-nepali-worker

 

यूएईमा भिजिट भिसा सकिएकालाई दुई विकल्प : एक महिनाभित्र यूएई छाड्ने कि भिसा थप्ने

https://ujyaaloonline.com/desh-paradesh/story/40371/2020/7/17/news-visa-rule-for-tourist-in-uae

 

एअर अरेबियामार्फत यूएई जानेलाई ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट अनिवार्य

https://ujyaaloonline.com/desh-paradesh/story/40368/2020/7/17/72-hours-prc-report-for-flying-air-Arabia

 

बेरोजगार व्यक्तिको सूचीकरण गर्दै सरकार, निवेदन दिन एक महिनाको समय

https://ujyaaloonline.com/desh-paradesh/story/40298/2020/7/15/prime-minister-employment-programme

 

उद्धार उडान असार ३१ देखि एक हप्ता हुने, साउन ६ पछि नयाँ प्रक्रिया सुरु गर्ने तयारी

https://ujyaaloonline.com/desh-paradesh/story/40266/2020/7/15/repatriation-filght

यूएईले भिसाबारे पहिलेको नियम खारेज गर्दै लागू गर्‍यो नयाँ नियम

https://ujyaaloonline.com/desh-paradesh/story/40231/2020/7/14/new-visa-rule-in-uae

 

मलेसियाबाट पहिलो चरणमा ३३ सय २२ नेपाली स्वदेश फर्किए, दोस्रो चरणको उडान तालिका सार्वजनिक

https://ujyaaloonline.com/desh-paradesh/story/40157/2020/7/12/repatriation-of-nepali-worker

 

कतारमा समस्या परेको छ ? अबदेखि दूतावासका यी नम्बरमा फोन गर्नुहोस्

https://ujyaaloonline.com/desh-paradesh/story/40008/2020/7/9/embassy-fix-new-number-for-worker

 

कतारले ल्यायो नयाँ नियम : सरकारी स्वामित्वका निजी क्षेत्रमा ६० प्रतिशत आफ्नै नागरिक हुनुपर्ने

https://ujyaaloonline.com/desh-paradesh/story/40011/2020/7/9/qataris-to-fill-60-percent-workforce-private-sec

 

विदेशमा ज्यान गुमाएका र अंगभंग भइ फर्किएका परदेशीका १६ सय ८८ जना छोराछोरीलाई बोर्डले छात्रवृत्ति दिने

https://ujyaaloonline.com/desh-paradesh/story/39978/2020/7/8/board-provide-scholarships-to-1688-children

 

बहिर्गमन भिसा नभएकालाई स्वदेश फिर्तीका लागि सहजीकरण गर्दै साउदी

https://ujyaaloonline.com/desh-paradesh/story/39967/2020/7/8/exit-visa

 

आप्रवासी श्रमिकको सङ्ख्या घटाउँदै कुवेत, दक्ष श्रमिकलाई प्राथमिकता दिने

https://ujyaaloonline.com/desh-paradesh/story/39874/2020/7/6/kuwait-cut-number-number-of-expats

 

साउदीले थप तीन महिना भिसाको म्याद थपिदिने, जरिवाना नलिने

https://ujyaaloonline.com/desh-paradesh/story/39873/2020/7/6/saudi-arabia-extends-validity-of-exit-entry-visas

 

साउदीमा ‘एक्जिट भिसा’ नलिई घर फर्कने टिकट नकाट्न दूतावासको अनुरोध

https://ujyaaloonline.com/desh-paradesh/story/39783/2020/7/5/embassy-request-to-take-a-exit-visa-in-saudi

 

साउदी सरकारले २०४ जनालाई दियो बहिर्गमन भिसा, ६० दिनभित्र साउदी छाड्नुपर्ने

https://ujyaaloonline.com/desh-paradesh/story/39699/2020/7/3/204-nepali-get-exit-vise-in-saudi

 

असार १८ देखि पुनः श्रम स्वीकृति खुल्यो

https://ujyaaloonline.com/desh-paradesh/story/39661/2020/7/2/govt-reopen-reentry-for-foreign-employment

 

खाडीका देश र मलेसियाबाट स्वदेश फर्कंदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस् !

https://ujyaaloonline.com/desh-paradesh/story/39664/2020/7/2/back-home

 

अगस्टदेखि कुवेतले अन्तर्राष्ट्रिय उडान सुरु गर्ने, कुवेत प्रवेश गर्नेको साथमा पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्ने

https://ujyaaloonline.com/desh-paradesh/story/39651/2020/7/2/kuwait-will-start-international-flight

 

हिमालय एअरलाइन्सको नयाँ उडान तालिका सार्वजनिक, कहाँबाट कहिले ?

https://ujyaaloonline.com/desh-paradesh/story/39644/2020/7/2/repatriation-flight-schedule-of-himalaya-air

 

कतारबाट स्वदेश फर्कंदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

https://ujyaaloonline.com/desh-paradesh/story/39630/2020/7/1/repatriation-from-qatar

 

विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती : कोरोना जाँचमा तीन विकल्प

https://ujyaaloonline.com/desh-paradesh/story/39567/2020/6/30/alternatives-of-corona-test-in-destination

 

मलेसियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि नयाँ उडान तालिका सार्वजनिक

https://ujyaaloonline.com/desh-paradesh/story/39553/2020/6/30/repatriation-flight-schedule-from-malaysia

 

मलेसियाबाट मलिण्डो एअरले सरकारले तोकेभन्दा सस्तोमा नेपाली ल्याउने

https://ujyaaloonline.com/desh-paradesh/story/39467/2020/6/28/ticket-rate-for-repatriation-flight

 

यूएईबाट पहिलो चरणको स्वदेश फिर्ती सकियो, दोस्रो चरणको उडान तालिका छिट्टै सार्वजनिक गरिने

https://ujyaaloonline.com/desh-paradesh/story/39459/2020/6/28/repatriation-from-uae

 

भिसाको अवधि सकिएको भए पनि साउदीबाट फर्कंदा जरिवाना नलाग्ने

https://ujyaaloonline.com/desh-paradesh/story/39409/2020/6/26/no-penalty-when-return-home-if-visa-expires

 

जोखिम कम भएका देशमा श्रमिक पठाउने सरकारको योजना, गन्तव्य देशमा भने अझै रोक

https://ujyaaloonline.com/desh-paradesh/story/39331/2020/6/25/reopen-labour-migration-visa-provision-destination

 

साउदीमा आवासीय अनुमतिपत्र नबनाएका वा नवीकरण नगरेका नेपालीलाई सम्पर्क गर्न दूतावासको आग्रह

https://ujyaaloonline.com/desh-paradesh/story/39196/2020/6/22/nepali-embassy-saudi-urge-to-make-akama

 

हिमालय एअरलाइन्सको भाडादरबारे हल्लाको पछाडि नलाग्न दूतावासको आग्रह

https://ujyaaloonline.com/desh-paradesh/story/39197/2020/6/22/kuwait-to-nepal-flight-rumour

 

फेरि वैदेशिक रोजगारी खुलाउने सरकारको निर्णय, आफ्नै खर्चमा फर्कन नसक्नेलाई सरकारी खर्चमा ल्याउन कार्यविधि बन्दै

https://ujyaaloonline.com/desh-paradesh/story/39051/2020/6/19/govt-decide-to-reopen-foreign-employment

वैदेशिक रोजगारीबाट फर्कनेलाई तत्कालको लागि के हुन्छ रोजगारी ?

https://ujyaaloonline.com/desh-paradesh/story/39041/2020/6/19/recent-job-for-returnee-migrant-worker

 

साउदीको रियादबाट असार ७ मा नेपाल एअरलाइन्सले उडान भर्ने, ४४५ जना प्राथमिकतामा

https://ujyaaloonline.com/desh-paradesh/story/38928/2020/6/17/repatriation-of-nepali-worker

विदेशमा रोजगारी गुम्यो भनेर चिन्ता नलिऔँ, खर्च व्यवस्थापन गर्न यी उपाय अपनाऔँ

https://ujyaaloonline.com/desh-paradesh/story/38864/2020/6/16/opinion-of-binod-adhikari-on-financial-literacy

 

कल्याणकारी कोषको रकम खर्च गरी विदेशमा समस्यामा रहेका श्रमिकको उद्धार गर्न सर्वोच्चको आदेश

https://ujyaaloonline.com/desh-paradesh/story/38878/2020/6/16/repatriation-order-by--supreme-court

खाडी र मलेसियाबाट स्वदेश फिर्ती : समयमै टिकट लिनुपर्ने, कोरोना जाँच र टिकट खर्च आफ्नै

https://ujyaaloonline.com/desh-paradesh/story/38642/2020/6/12/repatriation-of-nepali-worker-gcc-and-malaysia

 

ओमानबाट हुने दोस्रो उडान तीन दिन अघि सर्‍यो, सलाम एअरमार्फत १८० नेपाली फर्काईंदै (सूचीसहित)

https://ujyaaloonline.com/desh-paradesh/story/38740/2020/6/14/repatriation-of-nepali-worker-from-oman

 

खाडी र मलेसियाबाट हुने चार्टर्ड उडानको भाडा फेरि घट्यो, अब कहाँबाट फर्कदा कति भाडा ?

https://ujyaaloonline.com/desh-paradesh/story/38725/2020/6/13/govt-reduce-repatriation-flight-rate

 

कतारबाट घर  फर्कने नेपालीको सूची सार्वजनिक, पहिलो चरणमा चार उडान हुने

https://ujyaaloonline.com/desh-paradesh/story/38684/2020/6/13/repatriation-of-nepali-worker-from-qatar

 

कुवेतबाट बिहीबार मात्रै उडान हुने निश्चित, नेपालीलाई लिएर दुईवटा जहाज काठमाण्डौ आउने

https://ujyaaloonline.com/desh-paradesh/story/38542/2020/6/10/repatriation-of-nepali-worker-from-kuwait

 

कतार र मलेसियाबाट घर फर्कनेले फेरि विवरण भर्नुपर्ने, दूतावासमा सम्पर्क व्यक्ति तोकियो

https://ujyaaloonline.com/desh-paradesh/story/38539/2020/6/10/repatriation-form-for-nepali-worker-in-gcc-malaysi

 

ओमानबाट असार १ गते नेपाली लिएर सलाम एअर नेपाल आउने, ३६ हजार रुपैयाँ भाडा तोकियो

https://ujyaaloonline.com/desh-paradesh/story/38511/2020/6/9/repatriation-of-nepali-worker-oman

 

साउदीमा २४ घण्टे निःशुल्क कोरोना जाँच केन्द्र

https://ujyaaloonline.com/desh-paradesh/story/38532/2020/6/10/covid-19-test-center-in-saudi

 

बहराइनले माग्यो कामदारको ‘सीभी’, कामको खोजीमा रहेका नेपालीलाई सम्पर्क गर्न दूतावासको आग्रह

https://ujyaaloonline.com/desh-paradesh/story/38507/2020/6/9/bahrain-asks-cv-migrant-nepali-worker

 

साउदीको मक्का क्षेत्रमा अवैधानिक भएका नेपालीलाई सम्पर्कमा आउन  आग्रह

https://ujyaaloonline.com/desh-paradesh/story/38410/2020/6/7/saudi-nepali-worker

 

विदेशबाट शव ल्याउन सुरु, परिवारले शव बुझ्न नसक्ने अवस्थामा बोर्डले नै घरसम्म पुर्‍याइदिने

https://ujyaaloonline.com/desh-paradesh/story/38335/2020/6/6/repatriation-of-dead-body

मलेसियाबाट स्वदेश फर्कन चाहने नेपालीलाई फेरि फारम भर्न दूतावासको आग्रह

https://ujyaaloonline.com/desh-paradesh/story/38317/2020/6/5/malaysia-fill-form-to-return

स्वदेश फिर्तीको लागि टिकट मिलाइदिन्छु भन्नेसँग सचेत हुनुहोस्, ठगीमा पनि पर्न सकिन्छ

https://ujyaaloonline.com/desh-paradesh/story/38243/2020/6/4/be-safe-from-fraud

विदेशबाट फर्कने प्रदेश १ र २ का नागरिकलाई सल्लाघारी र थिमिमा राखिने

https://ujyaaloonline.com/desh-paradesh/story/38157/2020/6/2/bhaktpur-quarantine-corona-virus

कतारबाट नेपाल फर्कन चाहनेले आइतबारसम्म थप विवरण दूतावासमा दिनुपर्ने

https://ujyaaloonline.com/desh-paradesh/story/38151/2020/6/2/embassies-need-more-document-from-worker

कुवेतमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्र मन्त्रीद्वारा समकक्षीसँग छलफल

https://ujyaaloonline.com/desh-paradesh/story/38099/2020/6/1/minister-gyawali-talk-with-foreign-minister-of-kuw

साउदीबाट स्वदेश फर्कनुपर्नेलाई थप विवरण तत्काल उपलब्ध गराउन दूतावासको अनुरोध

https://ujyaaloonline.com/desh-paradesh/story/38101/2020/6/1/embassy-of-nepal-saudi-need-more-document

मलेसियाले घरफिर्ती केन्द्रमा रहेका कागजातबिहीन विदेशी नागरिकलाई जुन ६ देखि स्वदेश पठाउन थाल्ने

https://ujyaaloonline.com/desh-paradesh/story/38055/2020/5/31/malaysia-sent-back-undocumented-worker

ओमानमा सोमबारदेखि कोरोना परीक्षण केन्द्र थपिंदै, कोरोना सम्बन्धी निर्देशन उल्लंघन गरे जरिवाना

https://ujyaaloonline.com/desh-paradesh/story/37645/2020/5/24/oman-corona-test

कुवेतमा आवासीय भिसाको म्याद थप तीन महिना बढाउन सकिने

https://ujyaaloonline.com/desh-paradesh/story/37630/2020/5/24/kuwait-visa-valid-up

साउदीमा स्वास्थ्य समस्या भए सिधै डाक्टरलाई फोन गर्नुस्

https://ujyaaloonline.com/desh-paradesh/story/37624/2020/5/24/saudi-health-problem-direct-contact-to-doctor

विदेशबाट फर्कनेलाई कोरोना लिएर आयो भनेर घृणा नगरौं, सुरक्षित रहन भनौं

https://ujyaaloonline.com/desh-paradesh/story/37452/2020/5/20/social-stigma-to-returnee-migrant-during-covid-19

मलेसियामा रहेको नेपाली दूतावासले सेवा सुरु गर्‍याे, भोलिदेखि दूतावासबाटै पासपोर्ट लगायतका काम गर्न मिल्ने

https://ujyaaloonline.com/desh-paradesh/story/36995/2020/5/12/malaysia-embassy-service-open

मलेसियामा लकडाउन चार हप्ता लम्बियो

https://ujyaaloonline.com/desh-paradesh/story/36884/2020/5/10/mco-extended-for-another-four-weeks-to-june-9

साउदी आफ्नो आवासभन्दा बाहिर भेला भए ५० हजार रियालसम्म जरिवाना

https://ujyaaloonline.com/desh-paradesh/story/36827/2020/5/9/ssudi-fine-50-thousand-for-gathering-outside

कुवेतमा तीन हप्तासम्म पूर्ण लकडाउन

https://ujyaaloonline.com/desh-paradesh/story/36823/2020/5/9/kuwait-imposes-three-week-total-lockdown

साउदीमा तलब पाउनुभएन ? दूतावासमा सम्पर्क गर्नुहोस्

https://ujyaaloonline.com/story/36770/2020/5/8/new-labour-law-of-saudi

मलेसियामा भिसाबारे नयाँ प्रावधान : लकडाउन सकिएको १४ दिनभित्र स्वदेश फर्कने अवसर

https://ujyaaloonline.com/story/36736/2020/5/7/malaysia-gives-14-days-time-to-return-home

साउदीमा रोजगारदाताले काम गर्ने समय र तलब घटाउन पाउने, कामबाट निकाल्न भने नपाउने

https://ujyaaloonline.com/story/36677/2020/5/6/saudi-ministry-approves-labor-guidance

कतारले सुरु गर्‍यो मनोपरामर्शका लागि हेल्पलाइन

https://ujyaaloonline.com/desh-paradesh/story/36720/2020/5/7/helpline-for-psychosocial-counselling-covid-19

ओमानमा लकडाउन लम्बियो, समस्यामा परेका नेपालीलाई विवरण भर्न दूतावासको अनुरोध

https://ujyaaloonline.com/desh-paradesh/story/36698/2020/5/6/oman-extend-lockdown-for-may-29

विदेशमा खान बस्न समस्या भएको छ ? या स्वदेश फर्कने सोचमा हुनुहुन्छ ? सम्पर्क गर्न पीएनसीसीकाे अनुराेध

https://ujyaaloonline.com/story/36460/2020/5/1/pncc-provide-assistance-to-nepali-worker

खाडी देश र मलेसियास्थित नेपाली दूतावासकाे अनुरोध: फोन उठेन मात्र नभन्नुहोस्, समस्या परेमा फोन गर्नुहोस्

https://ujyaaloonline.com/desh-paradesh/story/36302/2020/4/28/nepal-embassy-role-gcc-and-malaysia-amid-corona

साउदीमा कार्यरत श्रमिकलाई दूतावासको अनुरोध: कम्पनीले प्रलोभन देखाएर बसिरहेको ठाउँ सार्न खोजेमा नमान्नु

https://ujyaaloonline.com/desh-paradesh/story/36017

परदेशमा ज्यान गुमाउनेका परिवारलाई वैदेशिक रोजगार बोर्डमा सम्पर्क गर्न आग्रह

https://ujyaaloonline.com/story/36066/2020/4/23/migrant-worke-death

कतारमा अब ६ घण्टा मात्रै काम, कामदारको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने

https://ujyaaloonline.com/desh-paradesh/story/36007/2020/4/22/qatar-worker-welfare

‘विदेशमा समस्या भएको छ ? सम्पर्क गर्नुहोस्, समाधान हुन्छ’

https://ujyaaloonline.com/desh-paradesh/story/35951/2020/4/21/problems-of-nepali-worker-in-gcc-covid-19

अलपत्र नेपालीलाई घर फर्काउन एनआरएनएले रणनीति बनाउँदै

https://ujyaaloonline.com/desh-paradesh/story/35909/2020/4/20/nrna-helps

परदेशमा रहेका नेपालीलाई समस्या भए सम्पर्क गर्न र  बसेकै ठाउँमा सुरक्षित रहन श्रम मन्त्रालयको आग्रह

https://ujyaaloonline.com/desh-paradesh/story/35896/2020/4/20/moless-nepali-migrant-worker

ईपीएस पास गरेर सम्झौता पत्रमा हस्ताक्षर गर्न छुटेकाले लकडाउन खुलेपछि हस्ताक्षर गर्न पाउने

https://ujyaaloonline.com/desh-paradesh/story/35879/2020/4/19/eps-korea

यूएईको आबुधाबीमा निःशुल्क कोरोना परीक्षण

https://ujyaaloonline.com/desh-paradesh/story/35806/2020/4/18/free-corona-test-at-abudhabi-uae

कतारमा काम बन्द भएका कम्पनीले पनि श्रमिकको खाने, बस्ने व्यवस्था गर्नुपर्ने

https://ujyaaloonline.com/desh-paradesh/story/35745/2020/4/16/labour-law-of-qatar-covid-19

कुवेतमा भिसा सकिएकाको तीन महिना म्याद थप हुने

https://ujyaaloonline.com/desh-paradesh/story/35739/2020/4/16/kuwait-extended-residency-visa-for-3-months

परदेशमा समस्यामा भए फोन गर्न वैदेशिक रोजगार व्यवसायी संघको आग्रह

https://ujyaaloonline.com/story/35672/2020/4/15/nafea-requests-to-call-in-crisis

कोरियाले नेपाली श्रमिकलाई ५० दिन भिसा थप्ने

https://ujyaaloonline.com/desh-paradesh/story/35640/2020/4/14/korea-extended-visa-time-for-worker-covid-19

१ मार्चपछि यूएईको भिसा सकिएको भए चिन्ता नगर्नुहोस्, सन् २०२० भरी नै कायम हुन्छ

https://ujyaaloonline.com/desh-paradesh/story/35627/2020/4/14/uae-residency-visas-expired-after-march

एनआरएनएको २४ घण्टे हेल्पलाइन सञ्चालनमा

https://ujyaaloonline.com/desh-paradesh/story/35542/2020/4/12/nrna-helpline

बहराइनमा नेपाली दूतावासको कन्सुलर सेवा बन्द

https://ujyaaloonline.com/desh-paradesh/story/35402/2020/4/9/nepal-embassy-in-bahrain

ओमानमा नेपाली सुरक्षित, भिसा सकिए अनलाइनमार्फत आवेदन दिन सकिने

https://ujyaaloonline.com/desh-paradesh/story/35398/2020/4/9/online-visa-renew-service-in-oman

खाडीका देश र मलेसियामा समस्या पर्दा थाहा पाउनुपर्ने जानकारी

https://ujyaaloonline.com/desh-paradesh/story/35033/2020/4/2/info-for-nepali-migrant-worker-about-corona

कतार र मलेसियाले क्वरेण्टीनमा बस्ने श्रमिकलाई पनि आधारभूत तलब र भत्ता दिने, यूएईले ल्यायो श्रमिक कटौतीको प्रावधान

https://ujyaaloonline.com/desh-paradesh/story/34911/2020/3/31/minimum-wages-to-nepali-migrant-worker

8 Comments

  • नवीन दुलाल

    May 31, 2021, 2:05 a.m.

    म घरमा छुटिमा आएको, श्रम गर्न पर्ने, लकडाउनले गर्दा श्रम कहाँ गर्न पाइने हो ?

  • Indra raj Ghimire

    April 28, 2021, 2:55 p.m.

    म मलेसिया छु गाह्रो छ हो मलाई

  • शारदा साउद

    Jan. 11, 2021, 12:32 p.m.

    बाईक चालाउन पाउँ भन्ने बारे

  • Umesh bastola

    Sept. 20, 2020, 1:35 p.m.

    म कतार मा छु, म लिमोजिन गाडी चलाउँथे, कोरानाले गर्दा पैसा नि बुझाउन गाह्रो भयो / कम्पनीले गाडी नि लिएर गयो, काम नि छैन म कम्पनी चेन्ज गर्न चाहान्छु/ मेरो १ साल भो भिसा नि सकियो /

  • Dil bahadur Magar

    May 29, 2020, 6:19 a.m.

    नमस्कार म डिल बहादुर मगर हाल बहराइन को जुफैर भन्ने ठाउमा Ramee group hotel मा कर्यरत थिए तर अहिले एहा को अवस्ता एक्दमै नजुक हुँदै गै राखेको हुदा के गरी हुन्छ आफ्नो देश फर्नु पए हुन्थियो भन्ने कुरा हाम्रा नेपाल एमबेसी सम्म यो कुरा सुनियोस भन्ने ठूलो आशा राखेको छु खाना को तेस्तै अभाब छ कम्पनीले घर जाओ आफ्नो टिकट कटेर भन्छ तलब पनि दिदैन घर बाट आको पनि ५ महिना भयो आको रिन त तेतिकै कसरी पैसा मग्नु घर पनि एक डेड महिना जति काम गरियो तेस पछि अहिले काम बन्द छ कहिले खुल्ने केही थाहा छैन मागेर खान पनि कति साध्य लाग्छ र

  • टीका प्रसाद घिमिरे

    May 25, 2020, 6:35 p.m.

    नमस्कार । खा िड मुलुकमा भएको नेपाली हरु visa सकियेको , cancellation गरेको नेपाली हरु लाई खान बस्न साथै यहाँ रहन धेरै गार्‍हो परेको छ । दूतावास मा फोन गरेको visa सकियेको गरु first priority मा पर्दैनन् रे नेपाल जान । visa सकियेको , cancellation गरेको लाई company ले नि usesless सन्झिन्छ , यहाँ बस्न खान गारो हुन्छ । कृपया हामी लाई नि priority मा राखेर उद्दार गरिदिनु हुन बिनम्र अनुरोध गर्दछु । धेरै समय यसरी बसि रहदा मानसिक , आर्थिक , शारीरिक समस्या आउने प्रवल सम्भावना छ । हाल uae बाट म नमस्कार ।

  • Talab bk

    April 29, 2020, 11:13 p.m.

    I m in visit visa.

  • Dipu yadav

    April 21, 2020, 10:51 p.m.

    गर्नुस सर

तपाईको प्रतिक्रिया