घरेलु मैदानमा हुने साफ महिला च्याम्पियनशिपको तयारी पूरा
असोज २२, २०८१ मंगलबार
काठमाण्डाै - विदेशबाट उद्धारमार्फत र नियमित उडानमार्फत आउने व्यक्तिको लागि काठमाण्डौमा थप ३१ वटा होटलको सूची सार्वजनिक भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले मंगलबार चार तारेदेखि पर्यटक स्तरीय ३१ वटा होटलको सूची सार्वजनिक गरेको हो । यी होटलमा १२ सय ६६ वटा बेड रहेको जिप्रकाले जनाएको छ । सरकारले विदेशबाट आउनेहरु अनिवार्य रुपमा होटलमा क्वरेण्टीनमा बस्नुपर्ने जनाएको छ ।