मणी ज्ञवाली

प्रश्नः म अहिले नेपालमा छु । अब यूएई जानु पर्ने कसरी जान सकिन्छ होला ? मेरो भिसा अवधि बाँकी छ । टिकट पाइन्छ त ?




 

उत्तरः अहिले  भिसा र करारको अवधि हुनेलाई सरकारले पुनः श्रम स्वीकृति दिइरहेको छ । तपाईँले यस सम्बन्धमा थप जनाकारी लिन  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरको पैसा नलाग्ने नम्बर ११४१ अथवा १६ ६० ०१ ५०००५ मा फोन गरेर सोध्नहोस । तपाईँले कलसन्टेरबाट विस्तृत जानकारी पाउन सक्नुहुन्छ ।