सुदूरपश्चिम प्रदेश(जनता समाजवादी पार्टी, नेपाल)

घोषणा पत्र

जनता समाजवादी पार्टी, नेपालको स्थापना समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता भएर भएको हो । वि.स.२०७७ वैशाख १० गते यी दुई पार्टीबीच एकता भएको थियो । तर स्थापनाको साढे चौध महीनापछि २०७८ असारमा पार्टी विभाजित भएको छ । 
पहिले संघीय परिषद अध्यक्षमा बाबुराम भट्टराई तथा केन्द्रीय परिषद अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने गरि पार्टी दर्ता भएको थियो । तर पछि महन्थ ठाकुरले पनि अर्को पार्टी गठन गर्नुभयो भने बाबुराम भट्टराई पनि अलग हुनुभएको छ । 
अहिले जसपाको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव हुनुहुन्छ । यो पार्टीले लोकतान्त्रिक समाजवाद र धर्मनिरपेक्ष संघीयताको वकालत गर्छ ।
 

थप