मधेश प्रदेश(लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल)

घोषणा पत्र

लोकतान्त्रिक समाजवादी पार्टी जनता समाजवादी पार्टी, नेपालबाट फुटेर बनेको नयाँ पार्टी हो । यसको अध्यक्षमा महन्थ ठाकुर हुनुहुन्छ । वि.सं. २०७८ भदौ ३ गते यो पार्टीको स्थापना भएको हो । लाफूलाई मध्यवाम ठान्ने यो पार्टीले समाजवादी लोकतन्त्रिक मधेसी विचारधारलाई आत्मसाथ गर्छ । यो पार्टीको चुनाव चिन्ह साइकल हो ।

थप