गण्डकी प्रदेश(नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी))

घोषणा पत्र

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) वा छोट्करीमा ‘नेकपा एस’ नेपालको चौथो ठूलो राजनीतिक दल हो । नेपालको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी नेकपा (एमाले)बाट विभाजन भएपछि यो दल २०७८ भदौ २ गते निर्वाचन आयोगमा आधिकारिक रूपमा दर्ता भएको थियो । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल यस दलको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल सम्मानित नेताका रुपमा कार्यरत रहनुभएको छ ।
पार्टीले पहिलो पटक वैशाखमा भएको पालिका चुनावमा सहभागिता जनाएको थियो भने आमचुनावमा पनि पहिलोपटक सहभागिता जनाउँदैछ । यो सत्तारूढ गठबन्धनको महत्वपूर्ण सहयोगी पार्टी हो । 
 

थप