लुम्बिनी प्रदेश(नेपाल मजदुर किसान पार्टी)

नेपाल मजदुर किसान पार्टी नेमकिपा नेपालको एउटा वामपन्थी राजनीतिक दल हो । सन् १९७६ मा रोहित समूह, सर्वहारा क्रान्तिकारी संगठन, नेपाल र किसान समितिको एकीकरणबाट यो दलको स्थापना भएको हो । अहिले नारायणमान बिजुक्छे (रोहित) यस दलको अध्यक्ष हुनुहुन्छ । यसको प्रधान कार्यालय भक्तपुरको गोलमाढीमा रहेको छ । वि.स.२०४८ सालदेखि अहिलेसम्म भक्तपुर १ मा नेमकिपा निरन्तर विजयी हुँदै आएको छ । 

थप