गण्डकी प्रदेश(नेपाल विवेकशील पार्टी)

नेपालमा नै स्वाभिमानका साथ जिउने वातावरण मिलाउँछै भन्दै अघि सरेका युवाहरुको संगठन हो नेपाल विवेकशील पार्टी । वि.स. २०७१ जेठ २९ मा स्वर्गीय उज्वल थापाको नेतृत्वमा १० हजारभन्दा बढी हस्ताक्षरसहित विवेकशील नेपाली पार्टीको स्थापना भएको हो ।  युवाहरुको  सहभागितामूलक लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशीता र धर्मनिरपेक्षता यो पार्टीको मान्यता हो । अहिले यस पार्टीको अध्यक्ष्यमा कर्मा तामाङ हुनुहुन्छ भने उपाध्यक्षमा अजिता राई हुनुहुन्छ । यो पार्टीले रुपान्तरणकारी मार्गलाई आफ्नो दर्शन विचारधारा मान्छ । 

थप