गण्डकी प्रदेश(नेपाल सद्भावना पार्टी)

वि.स. २०४७ बैशाख ३ गते गजेन्द्रनारायण सिंहको नेतृत्वमा नेपाल सद्भावना पार्टी दर्ता भएको थियो । तर बीचमा पटक पटक यो पार्टी टुक्रिँदै र जुट्दै अगाडि बढ्यो । यो पार्टीको अध्यक्षमा अहिले सरिता गिरी हुनुहुन्छ । 

थप