सुदूरपश्चिम प्रदेश(राष्ट्रिय जनमोर्चा)

राष्ट्रिय जनमोर्चा संघीयताको विरोधमा बोल्दै आएको पार्टी हो । पार्टी अध्यक्षमा चित्रबहादुर के.सी. हुनुहुन्छ । यो नेपाल कम्युनिष्ट पार्टी (मसाल)को वैधानिक मोर्चा हो । सङ्घीयता चाहिँदैन, देश टुक्राउन पाइँदैन भन्दै यसले निरन्तर रूपमा संघर्ष गर्दै आइरहेको छ । राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनमा आवद्ध छ ।

थप