रुकुम पश्चिमकाे प्रहरी कार्यालयमै नेकपा र कांग्रेस कार्यकर्ताबी...
माघ ६, २०७७ मंगलबार
म बाह्र बर्ष देखि कतारमा ड्राइभरको काम गर्दै आएको।प्राय कम्पनीमा भारतीय फोरम्यान हुन्छन् भने केहिमा नेपाली। जहाँ नेपाली राम्रो पदमा कार्यरत छन् त्यहाँ आफ्नै नेपाली दाजुभाइलाई दबाउने, पैसा नदिने, काममा दुःख दिने, ओभर टाइम नदिने जस्ता अती नै घटीया ब्याबहार गरि नेपालीले नेपालीलाई नै लुटिरहेका छन्।