रमेश भण्डारी

अहिले नेपालमा सबै भन्दा पहिला नागरिकको सुरक्षा आवश्यक छ । हत्या, वलात्कार, चोरी डकैती लगायतका आपराधिक घटनाहरु बढ्दै गएको बेला सुरक्षा कडा हुनु पर्यो । नागरिक जोखिममा परेका छन् । नागरिकको समस्या समाधानमा चासो नदिई सरकारले रेल गाडी र पानी जहाजको कुरा गर्नु कत्तिको सुहाउला ?