बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

 मंसिर ६, २०७५ बिहिबार १९:४:३६ | माधवकुमार ओली

रोल्पा – सुनिल स्मृति गाउँपालिका–५, काभ्राका ५५ वर्षीय इन्द्रबहादुर घर्तीमगरले बञ्चरो प्रहार गरी ४२ वर्षीया श्रीमती त्रिमता घर्तीमगरको हत्या गरेका छन् ।

रक्सी पिएर घरायसी विवाद हुँदा श्रीमतीलाई बञ्चरो प्रहार गरी हत्या गरेको र उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया