नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

 भदौ ३१, २०८१ सोमबार ८:४७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाणडौ – नारायणगढ–मुग्लिन सडकअन्तर्गत नौकिलोमा एकतर्फी मात्रै सञ्चालन भएको छ । सडकको छेउ भासिएपछि हिजोदेखि एकतर्फी मात्रै गाडी सञ्चालन भइरहेको मुग्लिन प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार त्यहाँ आलोपालो गरेर गाडी चलिरहेकाले केहीबेर जाममा बस्नुपर्ने हुन्छ । सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत शुरु हुन लागेको पनि प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: असोज २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया