आउँदो चैत १० गतेदेखि एसईई परीक्षा (परीक्षा तालिकासहित)

 मंसिर १२, २०७५ बुधबार २१:६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई) आउँदो चैत १० गतेदेखि गर्ने भएको छ । 

बुधबार बसेको बोर्डको बैठकले नियमित, ग्रेडवृद्धि तथा प्राविधिकतर्फको माध्यमिक शिक्षाको परीक्षा चैत १० गतेदेखि गर्ने निर्णय गरेको हो । 

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले सूचना प्रकाशित गरी जानकारी दिएको छ । 

परीक्षा तालिका

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया