सुनको मूल्य आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो
बैशाख ११, २०८१ मंगलबार
काठमाडाैं - नेपाल टेलिकमको मोवाइलमा समस्या आएको छ । अाएतबार दिउँसोदेखि प्रिपेड र पोष्टपेड मोबाइलमा समस्या आएको छ ।
अप्टिकल फाइबरको कारणले समस्या भएको टलिकमले जनाएको छ ।
काठमाडौंको सुन्धारामा पुराना अप्टिकल फाइबरको ठाउँमा नयाँ जडान गर्ने कार्य भैरहेको र छिटोभन्दा छिटो समस्या समाधान हुने टेलिकमले जनाएको छ ।