श्रृङ्खला खतिवडा अन्तिम १२ मा छानिइन्

 मंसिर २२, २०७५ शनिबार १८:४७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपालकी श्रृङ्खला  खतिवडा चीनमा भइरहेकाे मिस वर्ल्ड २०१८ को अन्तिम १२ मा पुगेकी छिन् ।

मल्टिमिडिया अवार्ड जितेर अन्तिम ३० मा स्थान बनाएकी नेपालकी श्रृङ्खला खतिवडा प्रतिस्पर्धाकाे अर्काे चरणमा एसियाली मुलुकमध्येबाट पुगेकी हुन् ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया