प्रिमियर लिग विजेता लिभरपुल चेल्सीसँग पराजित

 वैशाख २२, २०८२ सोमबार ९:५६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चेल्सीले इङ्ग्लिस प्रिमियर लिग विजेता लिभरपुललाई पराजित गरेको छ । गएराति भएको खेलमा चेल्सीले लिभरपुललाई ३–१ ले हराउँदै यूईएफए च्याम्पियन्स लिगको छनोटमा पुग्ने सम्भावना बढाएको छ ।

८२ अङ्क रहेको लिभरपुल शीर्ष स्थानमा रहँदा ६३ अङ्कसहित चेल्सी पाँचौं स्थानमै कायम छ । यस्तै अर्को खेलमा म्यानचेस्टर युनाइटेड फेरि पराजित भएको छ ।

बेन्टफोर्डले युनाइटेडलाई ४–३ ले हराएको हो । त्यस्तै ब्राइटन र न्युक्यासल तथा वेस्टह्याम र टोटेनहमले समान १–१ गोलको बराबरी खेलेका छन् । 

अन्तिम अपडेट: असार २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया