आईपीएल क्रिकेटमा आज हैदराबाद र दिल्ली खेल्दै

 वैशाख २२, २०८२ सोमबार १३:७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्स खेल्दैछन् । हैदराबादमा हुने खेल नेपाली समयानुसार बेलुकी पौने ८ बजे शुरू हुनेछ ।

अहिलेसम्म १० खेल खेलेको दिल्ली ६ मा जीत र ४ मा हार बेहोरेर १२ अङ्कसहित अङ्क तालिकामा पाँचौं स्थानमा रहेको छ । समान खेलमा ३ मा जीत र ७ मा हार बेहोरेको हैदराबाद ६ अङ्कका साथ नवौं स्थानमा छ ।

अन्तिम अपडेट: साउन २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया