धरहराबाट झन्डै ५ कराेड रुपैयाँ राजस्व सङ्कलन
असार २७, २०८२ शुक्रबार
काठमाण्डाै – प्रतिनिधिसभाले पनि भारतको कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत छात्रा प्रिसा साहको शङ्कास्पद मृत्यु प्रकरणबारे छानबिनका लागि पहल गर्न सरकारलाई निर्देशन दिएको छ । हिजो राष्ट्रियसभाले पनि यही विषयमा सरकारलाई निर्देशन दिएको थियो ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रिसा साहको शङ्कास्पद मृत्यु प्रकरणबारे छानबिन र विदेशमा रहेका अरू नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिको व्यवस्था गर्न सरकारलाई निर्देशन दिनुभएको हो ।
सर्लाहीको कविलासी नगरपालिका वडा नम्बर ८ का श्यामप्रसाद साहकी २० वर्षीया छोरी प्रिसा अस्ति बिहीवार बेलुका केआईआईटीमा मृत फेला पर्नुभएको हो । त्यही कलेजमा यसअघि रुपन्देहीकी प्रकृति लम्साल पनि मृत भेटिनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।