सुनचाँदी व्यवसायीको आन्दोलन असार मसान्तसम्म स्थगित
असार ५, २०८२ बिहिबार
काठमाण्डौ – इटालियन क्लब इन्टर मिलान युरोपेली च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।
गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा इन्टरले बार्सिलोनालाई ४–३ गोलले हरायो । इन्टर समग्रमा ७–६ को नतिजासहित उपाधि नजिक पुगेको हो । यी दुई टोलीबीचको पहिलो लेग ३–३ को बराबरीमा सकिएको थियो ।
गएराति निर्धारित ९० मिनेटको खेल ३–३ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा फ्रातेसीले गरेको गोल निर्णायक भयो ।
आज दोस्रो सेमिफाइनलको दोस्रो लेगमा आर्सनल र पेरिस सेन्ट जर्मेइन (पीएसजी) बीच खेल हुँदैछ । पहिलो लेग पीएसजीले १–० ले जितेको थियो । फाइनल आउँदो जुन १ तारिखमा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।