धरहराबाट झन्डै ५ कराेड रुपैयाँ राजस्व सङ्कलन
असार २७, २०८२ शुक्रबार
जुम्ला – खलङ्गामा सम्पन्न जुम्ला रारा अल्ट्रा म्याराथनअन्तर्गत पाँच किलोमिटर दौडमा पदमराज धिताल प्रथम भएका छन् । यस्तै नविन चौधरी द्वितीय र सरोज कटुवाल तृतिय भए । पाँच किलोमिटर दौडको महिला तर्फ विपना थारु प्रथम, सुनिता हमाल द्वितीय र सुनिता शाही तृतीय भएका छन् ।
१० किलोमिटर दौडमा हरिबहादुर बोहोरा प्रथम, दीपेन्द्र बुढा द्वितीय र महेन्द्र कठायत तृतीय भएका छन् । १० किलोमिटर महिला तर्फ सङ्गीता बुढा प्रथम, सुरेशा बुढा द्वितीय र हिमाली भण्डारी तृतीय भएका कर्णाली खेलकुद क्लब, जुम्लाले जनाएको छ ।
जुम्ला रारा अल्ट्रा म्याराथनको अवसरमा ५१ किलोमिटर, १० किलोमिटर र पाँच किलोमिटर दौड आयोजना गरिएको हो । पाँच किलोमिटरमा एक सय ५५ जना र १० किलोमिटर दौडमा तीन सय ५५ जना धावक सहभागी थिए । कर्णालीको पर्यटकीय सम्भावनाहरू उजागर गर्न हरेक वर्ष जुम्ला रारा अल्ट्रा म्याराथनको आयोजना हुँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।