धरहराबाट झन्डै ५ कराेड रुपैयाँ राजस्व सङ्कलन
असार २७, २०८२ शुक्रबार
काठमाण्डौ – साफ १९ वर्षमुनिको च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । खेल भारतको उत्तर प्रदेशमा रहेको गोल्डेन जुब्ली रङ्गशालामा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।
यसअघि नेपालले श्रीलङ्गासँग दुई खेल खेलेकोमा दुवै जितेको थियो । च्याम्पियनसिपमा दक्षिण एसियाको पाकिस्तानबाहेक छ देश सहभागि छन् । नेपालले पर्सि आयोजक भारतसँग खेल्नेछ ।
आउँदो जेठ ४ गतेसम्म हुने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपाल, आयोजक भारत र श्रीलङ्का छन् । यस्तै समूह ’ए’ मा माल्दिभ्स, भुटान र बङ्गलादेश छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।