पूजा रानाले भूटान वुमन्स लिगको डेब्यु खेलमै गोल गरिन्

 वैशाख २९, २०८२ सोमबार १७:४५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : सामाजिक सञ्जाल

काठमाण्डाै – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर पूजा रानाले भूटान वुमन्स नेशनल लिगको डेब्यु खेलमै गोल गरेकी छिन् ।

चाङलिमिथाङ रङ्गशालामा आज भएको खेलमा पूजा आबद्ध ट्रान्सपोर्ट युनाइटेडले १७ वर्षमुनिको टोली गेलेफु एकेडेमीलाई ८–० गोलले हरायो । पूजाले खेलको ८७औं मिनेटमा गोल गरिन् ।

यो खेलमा नेपालबाट पूजासँगै सम्झना लावती र बिर्सना चौधरीले पनि ट्रान्सपोर्ट युनाइटेडबाट खेलेका थिए ।

अन्तिम अपडेट: जेठ ३०, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया