भोजपुरसहित चार जिल्लामा ११ पालिका ग्रेटर मुन्दुम पदमार्गको वि...
जेठ ३१, २०८२ शनिबार
काठमाण्डाै – काठमाण्डौको बानेश्वरमा कारको ठक्करबाट बालकको ज्यान गएको छ । काठमाण्डौ महानगरपालिका–३१ बानेश्वर क्षेत्रको कात्यायनी चोकमा बा प्र ०१–०३१ च ९५६३ नम्बरको कारले ठक्कर ३ वर्षीय बालक शिवांश झाको ज्यान गएको प्रहरीले जनाएको छ ।
भारतको सीतामढी घर भएका मृतक बालक परिवारसँग काठमाण्डौमा बस्दै आएका थिए । कारले ठक्कर दिँदा गम्भीर घाइते भएका बाललको सिनामङ्गलमा रहेको केएमसी अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी अपीलराज बोहराले जानकारी दिनुभयो ।
प्रहरीले कारका चालक रमेशकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।