काेशी सरकारकाे नीति तथा कार्यक्रम : झापाको केचनादेखि सगरमाथासम्म द्रुतमार्ग निर्माण गर्ने (पूर्णपाठ)

 जेठ ५, २०८२ सोमबार १८:४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – कोशी प्रदेश सरकारले आज आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम ल्याएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा पढेर सुनाउनुभयो ।

झापाको केचनादेखि सगरमाथासम्म द्रुतमार्ग निर्माण गर्ने, रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने तथा कृषि, स्वास्थ्य, शिक्षा तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिनेलगायतका विषय समेटेर प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

नीति तथा कार्यक्रममा पूर्वाधारका क्षेत्रलाई उच्च प्राथमिकतामा राखेकाे र प्रदेश सरकारले तयार पारेको प्रादेशिक सडक सञ्जाल गुरुयोजनालाई क्रमिक रूपमा कार्यान्वयन गरिने उल्लेख छ । प्रदेश सरकारले यस पटक छोटो र गर्न सकिने कामहरूलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम सार्वजनिक गरेको जनाएको  छ ।

अन्तिम अपडेट: असार १, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया