भोजपुरसहित चार जिल्लामा ११ पालिका ग्रेटर मुन्दुम पदमार्गको वि...
जेठ ३१, २०८२ शनिबार
काठमाण्डाै – सुर्खेत विमानस्थलमा जमिनमुनिबाट पानी निस्किएपछि शनिवारसम्मका लागि बन्द गरिएको छ ।
विमानस्थलको धावनमार्गमा खाल्डो परेपछि अस्ति मङ्गलवारदेखि बन्द गरेर निर्माण गरिरहँदा अर्को ठाउँमा जमिनमुनिबाट पानी निस्किएपछि शनिवारसम्मका लागि विमानस्थल बन्द गरेको विमानस्थलका प्रमुख हिराजन काफ्लेले जानकारी दिनुभयो ।
अहिले पानी देखिएको ठाउँलाई पुर्ने काम गरे पनि भौगर्भिक अनुसन्धान गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।