एसईईको नतिजा अर्को हप्ता

 जेठ ३१, २०७५ बिहिबार ८:११:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रवेशिका परीक्षा अर्थात एसईईको नतिजा अबको एक हप्तापछि मात्रै प्रकाशित हुने भएको छ । अहिलेसम्म उत्तरपुस्तिका परीक्षणको काम सकिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार अब प्राप्ताङक प्रशोधनसम्बन्धी काम  बाँकी रहेको र त्यो एक हप्ता भित्र सकेर नतिजा प्रकाशन गरिनेछ । गएको चैत ८ गतेदेखि २० गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ झण्डै चार लाख ६१ हजार र एक्जाम्टेडतर्फ झण्डै २४ हजार परीक्षार्थीले परीक्षा दिएका छन् ।

तीमध्ये झण्डै आठ हजार परीक्षार्थी प्राविधिकतर्फ सहभागी भएका छन् । गएको वर्ष असार ३ गते एसईईको नतिजा सार्वजनिक भएको थियो । 

अन्तिम अपडेट: चैत १२, २०८०

7 Comments

  • krishna pandey

    June 16, 2018, 9:07 p.m.

    Gata sal bhanda chhito hunu parne jhan dhilo po bhayo ta.by the way dhilo hos ramro hos badhai...

  •  0 Reply
  • krishna pandey

    June 16, 2018, 9:07 p.m.

    Gata sal bhanda chhito hunu parne jhan dhilo po bhayo ta.by the way dhilo hos ramro hos badhai...

  •  0 Reply
  • Shiv kumar sah

    June 15, 2018, 7:54 p.m.

    Fix date k ho kahele aaoucha bhanera.

  •  0 Reply
  • Shiv kumar sah

    June 15, 2018, 7:53 p.m.

    Fix date k ho kahele aaoucha bhanera.

  •  0 Reply
  • Dipesh kumar Das

    June 15, 2018, 11:46 a.m.

    Know about my see result

  •  0 Reply
  • Sudip kumar kushwaha

    June 14, 2018, 10:37 a.m.

    2004 ko exam ma 4gp kati jana laychha

  •  0 Reply
  • Sudip kumar kushwaha

    June 14, 2018, 10:36 a.m.

    2004 ko exam ma 4gp kati jana laychha

  •  0 Reply

तपाईको प्रतिक्रिया