चितुवाको आक्रमणबाट तनहुँमा ६ वर्षीय बालकको ज्यान गयो

 जेठ २७, २०८२ मंगलबार ८:५१:५१ | रासस
unn.prixa.net

फाइल फाेटाे

तनहुँ – बन्दीपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएको छ । हिजो बेलुका चितुवाले आक्रमण गर्दा ६ वर्षीय उत्सव गुरुङको ज्यान गएको तनहुँ प्रहरीले जनाएको छ ।

आँगनमा खेलिरहेको अवस्थामा उनलाई चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणपछि उपचारका लागि बन्दीपुर अस्पताल लगिए पनि डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: जेठ ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया