बाढीले उपल्लो मुस्ताङमा चार वटा पुल बगायो : दुई वटामा क्षति
असार २५, २०८२ बुधबार
काठमाण्डाै – काठमाण्डाैको कलङ्कीमा स्कूल भ्यान दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अरू सात जना घाइते भएका छन् ।
काठमाण्डाै महानगरपालिका वडा नम्बर १४ मा रहेको इडिफाई इन्टरनेशनल स्कूलको भ्यान त्यही स्कूलको गेटमा ठोकिएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । दुर्घटनामा सर्लाही घर भई कुलेश्वर बस्ने ९ वर्षकी सोनाक्षी यादवको ज्यान गएको हो ।
दुर्घटनामा विद्यालयका प्रधानाध्यापक सुरज पोखरेल र चालक हर्कबहादुर कार्की पनि घाइते भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।