बेँसीशहर–चामे सडकमा साउन मसान्तसम्म रातमा गाडी चलाउन रोक
असार २५, २०८२ बुधबार
काठमाण्डाै – लमजुङको बेंसीशहरबाट मनाङकाे चामे जोड्ने सडक खुलेको छ । पहिरोका कारण सडक अवरुद्ध हुँदा मनाङ पुग्ने एकमात्र सडक बन्द भएको थियो ।
लमजुङ खण्डमा पर्ने मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ४ च्याम्चे नजिकै पहिरो खसेपछि गएरातिदेखि सडक अवरुद्ध भएकाे थियो । पहिरो पन्छाएपछि दिउँसोदेखि सडक खुलेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । सडक खुले पनि जोखिम रहेकोले सावधानीपूवर्क यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।