बाढीले उपल्लो मुस्ताङमा चार वटा पुल बगायो : दुई वटामा क्षति
असार २५, २०८२ बुधबार
इरानले इजरायलबाट भइरहेको आक्रमण नरोकिएसम्म परमाणु कार्यक्रमका विषयमा कुनै किसिमका वार्ता शुरु नहुने बताएको छ । इरानका विदेशमन्त्री अब्बास अरागचीले युरोपेली नेताहरुसँगको भेटमा आक्रमण भइरहेको बेला परमाणु कार्यक्रमसम्बन्धि कुनै वार्ता शुरु हुन नसक्ने बताउनुभएको बीबीसीले जनाएको छ ।
इरानी विदेशमन्त्री अब्बासले गएराति जेनेभामा युरोपिय नेताहरुसँग भेटघाट गर्नुभएको हो । भेटमा युरोपेली नेताहरुले इरानले अमेरिकासँग परमाणु कार्यक्रमलाई लिएर फेरि वार्ता गर्नुपर्ने अनुरोध गरेका थिए ।
इरान र इजरायलबीच संघर्ष जारी छ । दुबै देशले एक अर्का विरुद्ध मिसायल आक्रमण गरिरहेका छन् । इजरायलको आक्रमण रोकिएपछि भने परमाणु कार्यक्रमसम्बन्धी वार्ताबारे सोच्न सकिने इरानले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।