नेभिगेशन
शुक्रबार, कात्तिक २०, २०८३

विपद्को खतराबाट सजग रहन राष्ट्रपति पौडेलको अपिल

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले अविरल वर्षा र त्यसबाट उत्पन्न बाढीपहिरो तथा डुबानको खतराबारे सजग रहन अपिल गर्नुभएको छ । हिजो विज्ञप्ति निकालेर उहाँले विपद्मा धैर्यतापूर्वक चुनौतीको सामना गर्न सबैलाई आग्रहसमेत गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले यस विपत्तिको घडीमा शीघ्र उद्धार र राहतका लागि खटिन राज्यका सबै निकायलाई अपिल पनि गर्नुभएको छ ।  यस्तै विभिन्न राजनीतिक दलहरुले निरन्तरको वर्षापछि उत्पन्न विपद्को अवस्थामा उद्धार तथा सहयोगका लाग्न आग्रह गरेका छन् । 

प्रकाशित मिति:
थप राजनीति