ड्याट्सनले ल्यायाे विन्टर बोनान्जा अफर

 पुस १०, २०७५ मंगलबार १५:६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले क्रिसमस तथा नयाँ वर्ष २०१९ को अवसरमा ड्याट्सन बोनान्जा अफर ल्याएको छ ।

यस अफर अन्तर्गत ग्राहकहरुले ड्याट्सन गाडीको खरिदमा विभिन्न उपहारहरु प्राप्त गर्न सक्छन् ।

यसबाहेक लोयल्टी बोनस, सहज फाइनान्स सुविधा, बीमा, ३ वर्षसम्मको वारेन्टीका साथै एक्स्चेन्ज अफरको पनि व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

अफर अनुसार ड्याट्सन गाडी खरिदमा १ लाख ९० हजार रुपैयासम्मको छुट, १ लाख १० हजार बराबरको निःशुल्क पार्टपुर्जा, २ वर्षको स्वास्थ्य बीमा पनि ग्राहकहरुले पाउने बताइएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया