सानिमा लाइफ इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच सम्झौता

 पुस १५, २०७५ आइतबार ११:२०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड र एनआईसी एसिया बैंकबीच बैंक्यास्योरेन्स सम्झौता भएको छ ।

सम्झौतामा कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सिना तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार ग्राहकहकहरुले एनआइसी एसिया बैंकका २७८ वटै शाखाहरुबाट सानिमा लाइफ इन्स्योरेन्सको प्रविधियुक्त आधुनिक स्तरको उत्कृष्ट जीवन बीमा सेवा उपभोग  गर्न सक्नेछन् ।


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया