गाडीको ठक्करबाट चितुवाको मृत्यु

 पुस १६, २०७५ सोमबार १५:५४:४ | हेमराज शर्मा
unn.prixa.net

दाङ –  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको अमिलियामा गाडीको ठक्करबाट चितुवा मरेको छ ।

लमही नगरपालिका वडा नम्बर –९,अमिलियमा नम्बर नखुलेको ट्रकको ठक्करबाट चितुवाको मृत्युु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडीको खोजी भैरहेको प्रहरीको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया