पत्रकारलाई ‘जुता हन्नुपर्छ’ भन्ने मन्त्री साहले स्वीकारे गल्ती

 पुस १६, २०७५ सोमबार १९:०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – पत्रकारलाई अपशब्द प्रयोग गरेकोमा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले गल्ती स्वीकार गर्नुभएको छ ।

दुईदिन अघि गृह जिल्ला सप्तरी पुगेका मन्त्री साहसँग स्थानीय पत्रकारहरुले प्रदेश २ का केही सांसदको घर राजधानी जनकपुरमै भएपनि घर भाडा लिएको विषयमा जिज्ञासा राखेका थिए ।

त्यसै क्रममा मन्त्री साहले झुटो व्यहोरा लेखिएको भन्दै आवेशमा ‘पत्रकारलाई जुत्ताले हान्नु पर्छ’ भनेर प्रतिक्रिया दिएका थिए । त्यसपछि मन्त्री साहको व्यापक आलोचना भएको थियो । आलोचना भएपछि मन्त्री साहले सोमबार एक विज्ञप्ति जारी गर्दै गल्ती स्वीकार गर्नुभएको हो ।

यस्तो छ  मन्त्री साहले जारी गरेको विज्ञप्ति:

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया