सन् २०१९ लाई सबैभन्दा पहिले अष्ट्रेलियाले यसरी गर्‍यो स्वागत(तस्बिरसहित)

 पुस १६, २०७५ सोमबार २२:२७:१५ | एजेन्सी
unn.prixa.net

सन् २०१८ लाई बिदाई गरेर सन् २०१९ लाई स्वागत  गर्ने शहरहरुमा न्यूजिल्याण्ड र अष्ट्रेलियाका प्रमुख शहरहरु रहेका छन् ।

न्यूजिल्याण्डको अकल्याण्ड र अष्ट्रेलियाका सिड्नी, मेलबर्न, क्यानबेरा तथा होबर्टमा भव्य आतिशबाजी गरेर अंग्रेजी नयाँ वर्ष २०१९ लाई स्वागत गरिएको छ । 

सिड्नीमा मात्रै नयाँ वर्षको स्वागतमा गरिएको आतिशबाजी हेर्न १० लाखभन्दा बढी मानिस जम्मा भएका थिए । 

तस्बिरमा हेर्नुहोस् सिड्नीलगायतका शहरमा गरिएको आतिशबाजी


 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया