कतारमा कैदी जीवन बिताइरहेका ९ जना नेपालीलाई आममाफी

 पुस २२, २०७५ आइतबार १६:४०:३० | उज्यालो सहकर्मी

काठमाडौं – कतारमा कैदी जीवन बिताइरहेका ९ जना नेपालीले आम माफी पाएका छन् । कतारको राष्ट्रिय दिवसका अवसरमा त्यहाँको सरकारले आममाफी दिएकाहरुमा ९ जना नेपाली रहेका कतारस्थित नेपाली दूतावासले जनाएको छ । 

दूतावासले आममाफी पाउने नेपालीहरुको विवरण भने सार्वजनिक गरेको छैन । 

 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया