न्यू डायमण्ड राष्ट्रिय महिला भलिबल प्रतियोगिता: एपीएफ क्लब फाइनलमा

 पुस २७, २०७५ शुक्रबार १७:३६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सशस्त्र प्रहरीको एपीएफ क्लब न्यू डायमण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

एपीएफले  नेपाल पुलिस क्लबलाई ३ - १ को सेटमा पाखा लगाउँदै उपाधि नजिक पुग्यो । एपीएफले पुलिसलाई २७-२५, २५-०९,२२-२५ र २५-२१ को सेटमा हराउन सफल भयो ।

उपाधिका लागि एपीएफले न्यु डायमण्ड र पोखराको टप्स मा।बिबिचको विजेतासँग खेल्नेछ ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया