पारस खड्का आईसीसीकाे टी– २० वरीयतामा एक स्थान माथि उक्लिए

 पुस २८, २०७५ शनिबार १६:२२:५४ | उज्यालो सहकर्मी

आईसीसीले सार्वजनिक गरेको नयाँ टी– २० वरीयतामा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का ब्याटिङतर्फ एक स्थान माथि उक्लिँदै ९७ औं स्थानबाट ९६ औं स्थानमा पुगेका छन् ।

बलिङतर्फ सोमपाल कामी एक स्थान तल झर्दै ९३ औं स्थानमा पुगेका छन् भने वसन्त रेग्मी ७४ औँ स्थानमा यथावत छन् ।

अलराउण्डरतर्फ पारस ४२ र सोमपाल ६४ औं स्थानमा यथावत छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया