कैलालीका सात नदीमा तटबन्ध निर्माण शुरु
बैशाख ८, २०८१ शनिबार
इंग्लिस प्रिमियर लिगमा आर्सनल वेष्टहामसँग एक-शून्यले पराजित भएकाे छ ।
लण्डन स्टेडियममा भएको खेलमा वेष्टहामको जितमा डिक्लान राइसको एकमात्र गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ४८ औं मिनेटमा राइसले गोल गर्दै वेष्टहामलाई अग्रता दिलाएका थिए ।
त्यसपछि पनि आर्सनलले बारम्बार वेष्टहामको पोष्टमा आक्रमण गरे पनि गोल गर्न नसकेपछि खेलकाे नतिजा वेष्टहामकाे पक्षमा गएकाे हाे ।