प्रदेश २ का आर्थिक मामिला मन्त्रीले सचिवलाई हाने झापड

 पुस २९, २०७५ आइतबार १६:३३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

सचिवलाई झापड हान्ने मन्त्री यादव

धनुषा – आफूले भनेको एनजीओलाई कार्यक्रम नपारेको भन्दै प्रदेश २ का आर्थिक ममिला तथा योजना मन्त्री विजय यादवले सचिवलाई झापड हानेका छन् ।

प्रदेश २ उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव विद्यानाथ झालाई आइतबार दिउँसो ३ बजे आफ्नो कार्यकक्षमै बोलाएर मन्त्री यादवले झापड हानेका हुन् ।

आफू अनुकूलको एनजीओलाई आयोजना नपारेको भन्दै मन्त्रीले झापड प्रहार गरी दुव्र्यवहार गरेको सचिव झाले दुखेसो पोख्नुभयो ।   
 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया