कुखुराको ‘सेडुअल’ मा चल्ने तारा

 पुस ३०, २०७५ सोमबार ११:१०:१ | मोहन पौडेल

नवलपरासीको कुसुण्डेकीताराका श्रीमान् कमाउने योजना बनाएर विदेश पुग्नुभएको थियो । उहाँले कमाएर पठाएको पैसा ताराले बचत गरेर राख्नुभएको थियो । श्रीमानको कमाईले केही न केही त गर्नुपर्‍यो भन्ने सोचेर ताराले ६ लाख रुपैयाँ लगानी गरेर कुखुराका लागि खोर बनाउनुभयो । अनि सुरु भयो कुखुरा पालन ।

अन्तिम अपडेट: चैत ६, २०८०

मोहन पौडेल

मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

तपाईको प्रतिक्रिया