बैंकहरूको नाफा घट्यो
बैशाख ७, २०८१ शुक्रबार
बंगलादेश प्रिमियर लिगमा सन्दीप लामिछानेको टिम सिलेट सिक्सर्सले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ ।
तर आजको खेलमा सन्दीपले भने खेल्न नपाउने भएका छन् ।
यसअघिका दुई खेलमा टिमका लागि एक विकेट पनि लिन नसकेका सन्दीप आज प्लेइङ सेटमा परेका छैनन् । सिलेटका कप्तान डेविड वार्नरले सन्दीप सुरूवाती ११ मा नरहेको जानकारी गराए ।