शेयर बजार खासै घटबढ भएन, दुई अर्ब ५३ करोड रुपैयाँको कारोबार
बैशाख १२, २०८१ बुधबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले टूटल र पठाओ एपमार्फत मान्छे ओसार्ने मोटरसाइकल र स्कुटरलाई नरोक्न निर्देशन दिनुभएको छ । राष्ट्रिय विकास समाधान समितिको बैठकमा प्रधानमन्त्रीले विवादमा आउनेगरी काम नगर्न निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, ‘मोटसाइकलको पछाडि बसेर साथी हिँड्यो कि श्रीमती हिँड्यो कि, झ्याप्पै रोकेर सोध्यो भने मान्छे नतर्सिने कुरै छैन । सरसल्लाहबिना यस्ता खालका आदेश वा निर्देशन फ्याट्ट फ्याट्ट नआउन्, यो कहाँ–कहाँबाट भएको छ, साथीहरुले तुरुन्तै स्टप गर्नुहोला, के व्यवस्था गर्नुपर्छ पछाडि गरौँला ।’
उहाँले अब कानुन बनाउन सकिने सल्लाह दिँदै भन्नुभयो, ‘पछि के व्यवस्था गर्न सकिन्छ गरौँला, यो सम्बन्धमा कानुन हुनुपर्यो, व्यवस्था हुनुपर्यो, नत्र भने अवस्था भयावह हुन सक्छ ।’
Bill Purja
Jan. 16, 2019, 11:09 p.m.कठै मेरो देशको कानुन ! करोडौ करोड़को भ्रस्टाचारी सुन तस्करी, मानब बेच बिखन बलात्कारगर्ने हरुलाइ समात्न सक्दैनन् बाध्यताले परदेशिएका हामी नेपालीहरुले रात दिन नभनी साहुको गाली टोकाई खादै रगत पसिना बगाएर कमाएको पैसाले स्वदेश फर्कदा आफ्नो गाउघरका दाजु भाइ दिदि बैनी अनि घरका बुढा बुढी आमा बाबाहरुलाई प्रसाद स्वरुप चखाउला भनेर लगेको अलि कति WHISKEY एक दुइ वोटा राम्रो मोबाइल फोन राम्रो कपडा लत्ता पनि जफत गर्ने ! धन्य छ हाम्रो नेपाल सरकार साथै नेपाली पुलिसहरु लाइ धन्य छ !! भ्रस्टाचार गरेर देश खोक्राई सक्यौ अब भएन भनेर बध्याताले परदेसिएका हामी गरिब नेपाली जनता माथि शोषण गर्न लाग्यौ ? ''खानु ता खा भालु छेर्दा थाहा पाउलास !