एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलका खेल आज : नेपालले यू...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ ।
ज्वरो, रुघाखोकी र चिसोले सताएपछि उहाँलाई आइतबार बिहान ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालमा भर्ना गरिएको हो । डाक्टर युवराज शर्मालगायतको टोलीले उहाँको उपचार गरिरहेको छ ।
लामो समयदेखि सुगर, प्रेसर, पाठेघरको समस्याबाट पीडित दाहाललाई ज्वरो, रुघाखोकी र चिसोले सताएको परिवारले बताएका छन् ।
Yagya
Jan. 18, 2021, 6:34 a.m.Get well soon madam