थापाथली केन्द्रबिन्दु भएर ३ दशमलव ३ रेक्टर स्केलको परकम्प

 माघ ८, २०७५ मंगलबार ११:४३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – थापाथली आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको छ । 

बिहान ११ बजेर २६ मिनेटमा थापाथली आसपास केन्द्रविन्दु भएर ३ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

1 Comments

  • ABC

    Jan. 22, 2019, 11:51 a.m.

    थापाथली – ललितपुरको कि काठमाण्डौको ?

  •  0 Reply

तपाईको प्रतिक्रिया