पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी
बैशाख ६, २०८१ बिहिबार
काठमाण्डाै - पाँचौ महिला साफ च्याम्पियनशिप फुटबलको तयारीमा रहेको नेपालले भारतमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएको छ ।
मार्च १२ तारिखदेखि विराटनगरमा आयोजना हुन लागेको साफ च्याम्पियनशिपको तयारीमा रहेको नेपालले फेब्रुअरी ७ देखि १७ तारिखसम्म भारतको भुवनेश्वरमा आयोजना हुन लागेको प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।
भारतले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालसहित, घरेलु टिम भारत, श्रीलंका र म्यानमार सहभागी हुनेछन् ।
नेपाललाई साफ अघि अभ्यासको तयारीका क्रममा यस्तो प्रतियोगिताले थप हौसला प्रदान गर्ने एन्फाले जनाएको छ । साफ च्याम्पियनिसपमा नेपाल रहेको समूह ए मा बंगलादेश, भुटान र पाकिस्तान छन् ।